दमक / पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हो । बुधबारदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमले जनाएको छ ।
पेट्रोलकाे मुल्य पाँच रूपैयाँले घट्यो
पेट्रोलकाे मुल्य पाँच रूपैयाँले घट्यो

तपाईको प्रतिक्रिया