• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, माघ ०८, २०८२
बुधबार, माघ ०८, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

झापा–५ मा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

लोकप्रिय समाचार

  • १. राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

  • २. दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

  • ३. दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

  • ४. दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

  • ५. प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

  • ६. कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

  • ७. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ८. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

  • ९. दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

  • १०. गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता

झापा प्रहरीले ५३४ जना फरार प्रतिवादी पक्राउ गरी अदालत समक्ष उपस्थित गरायो, २४८ वर्ष कैद र ७ करोड बढी जरिवाना असुल

दमक / जिल्ला प्रहरी कार्यालय झापाले चालु आर्थिक वर्ष २०८१/८२ मा फैसला कार्यान्वयनतर्फ उल्लेखनीय सफलता हासिल गर्दै ५३४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी युनिटहरूबाट खटिएको टोलीले विभिन्न मुद्दा शिर्षकमा फरार रहेका ४६३ जना पुरुष, ७० जना महिला र १ जना यौनिक अल्पसङ्ख्यक गरी कुल ५३४ जना फरार प्रतिवादीलाई पक्राउ गरी सम्मानित झापा जिल्ला अदालतमा उपस्थित गराएको हो।

पक्राउ परेकामध्ये कैद असुल बाँकी रहेका प्रतिवादीलाई अदालतको आदेशअनुसार झापा कारागार पठाइएको छ भने जरिवाना मात्र बाँकी रहेकाहरूको जरिवाना दाखिला गराई कानुनी प्रक्रिया पूरा गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उक्त कार्यान्वयनबाट कुल २४८ वर्ष १० महिना १४ दिन कैद र सात करोड सताईस लाख चौबिस हजार आठ सय एक्काइस रूपैयाँ छैसठ्ठी पैसा जरिवाना असुल गरिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका उल्लेखनीय प्रतिवादीहरूमध्ये निम्न फरारहरू रहेका छन्:

खेमराज पोखरेल, ४८ वर्ष, भद्रपुर नगरपालिका–८: जबरजस्ती करणी तथा हाडनाता करणी मुद्दामा सर्वोच्च अदालतको मिति २०८०।०७।१९ को फैसलाअनुसार १० वर्ष कैद।

प्रदिप राई, ३२ वर्ष, मेचिनगर नगरपालिका–७: उच्च अदालत विराटनगर इलाम इजलासको मिति २०७२।०३।१६ को फैसलाअनुसार जबरजस्ती करणी र चोरी मुद्दामा १० वर्ष कैद।

अमिर लगुन बिश्वकर्मा, ३० वर्ष, बिर्तामोड नगरपालिका–८: उच्च अदालत पाटनको मिति २०८०।११।२९ को फैसलाअनुसार राजश्व चुहावट मुद्दामा १ वर्ष २ महिना १५ दिन कैद र रु. २,८४,५८,६०५ जरिवाना।

प्रहरीले फरार अपराधीविरुद्ध निरन्तर खोज, निगरानी र सूचना संकलनलाई प्राथमिकतामा राखी फैसला कार्यान्वयनमा कठोरता ल्याउने जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउन तथा न्यायिक प्रक्रियालाई सबल बनाउन यस्ता अभियानलाई थप सशक्त बनाइने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

लोकप्रिय

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

ताजा

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा
  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन
  • दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :