• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, माघ ०८, २०८२
बुधबार, माघ ०८, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

झापा–५ मा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

लोकप्रिय समाचार

  • १. राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

  • २. दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

  • ३. दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

  • ४. दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

  • ५. प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

  • ६. कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

  • ७. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ८. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

  • ९. दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

  • १०. गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता

छथर गाउँपालिकाको लोकप्रिय कार्यक्रम : जन्म देखी मृत्यु सम्म नागरिकको साथमा

बिनोद भट्टराई / तेह्रथुम – तेह्रथुमको छथर गाउँपालिकाले नागरिकहरुलाई प्रत्यक्ष रुपमा दीर्घकालिन फाइदा पुग्नेगरी विभिन्न लोकप्रीय कार्यक्रमहरु सन्चालन गर्दै आएको छ । पालिकाले नागरिकहरुको जन्म देखी मृत्यू सम्म साथमा रहेको आभास दिलाउनको लागी विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको हो ।

गाउँपालिकाले विगत बर्षहरु देखिनै जनता आवास जस्तापाता अनुदान, भोका नागरिकहरुलाई खाना कार्यक्रम, विपन्न नागरिक खाद्य रोजगारी, उज्यालो छथर कार्यक्रम संचालन गर्दै आएको छ । सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको अगुवाईमा बालबालिका जीवन सुरक्षा कार्यक्रम, जेष्ठ नागरिक एकल पुरुष सम्मान कार्यक्रम, मलामी खाजा सहयोग कार्यक्रम जस्ता कार्यक्रमहरु संचालनमा रहेको शाखा प्रमुख रोशन कार्कीले जानकारी दिनुभएको छ ।

साथै आ.व. २०८२/०८३ देखी लागुहुनेगरी उज्यालो छथर कार्यक्रम अन्तर्गत ३ वटा कार्यक्रम थप गरेकोछ । छथर गाउँपालिकाका सम्पुर्ण नागरिकले प्रयोग गरेको न्युनतम विद्युत महशुल रू ३० रूपैयाँ पालिका बाटै तिर्ने, विपन्न परिवारहरूमा कालोतार, वेयरिङ्ग सामग्री दिने र शुक्रबारे बजारमा ब्यावसाय डिजिटल वोर्ड राख्ने व्यवसायीहरुलाई ५० प्रतिशत साझेदारी गर्ने ।

बालबालिका जीवन सुरक्षा कार्यक्रम
आ.व. २०८१/०८२ बाट संचालन गरिएको हो । यो कार्यक्रम बाट आ.व. २०८१/०८२ देखी जन्मने हरेक शिशुले यो सेवा पाउनेछन् । यो कार्यक्रम अन्तर्गत बालबालीका जन्मने वितिकै अभिभावक संरक्षक रहि बैंक खाता खोलेर पालिकाको तर्फबाट ५ हजार प्रदान गर्ने, हरेक बर्षको व्याज साँवामा गाभिने, सो रकम १८ बर्ष सम्म सुरक्षित रहने गरिको व्यवास्था हुने, अभिभावकले समेत बालबालीकाको जन्मदिन पास्नी तथा अन्य कुनै श्रोत बाट आएको उपहार रकम जम्मा गर्न सकिने साथै यो कार्यक्रममा सहभागि भएका हरेका बालबालीकाको खातामा उनिहरु १८ बर्ष पुग्दा करिब ५ लाखको कोष निमार्ण गरी बालबालीकाको उच्च शिक्षा, तथा व्यवसायमुलक क्षेत्रमा लगानि गर्नेगरीको आवधारण अघिसार्दै उक्त रकम बच्चाले नागरिकता प्राप्त गरिसकेपछी मात्र ब्याज सहित चलाउन पाउने व्यबस्था सहित पालिकाले यो कार्यक्रम लागु गरेको छ । आ.व. २०८१/०८२ मा यो कार्यक्रम बाट ४७ जना बालबालिकाले सेवा लिइ सकेका छन् ।

आ ब ०८२/०८३ का लागि कार्यक्रम मार्फत हरेक दम्पतीको पहिलो सन्तानको हकमा शिशुको नाममा खाता खोली रु ५ हजार जम्मा गरिदिने, दोस्रो सन्तानको हकमा आमालाई प्रोत्साहन स्वरुप रु ५ हजार दिने सहित शिशुको नाममा खाता खोली रु ५ हजार जम्मा गरिदिने, तेस्रो तथा सो पछिको सन्तानको हकमा आमालाई प्रोत्साहन स्वरुप रु १० हजार दिने सहित शिशुको नाममा खाता खोली रु १० हजार जम्मा गरिदिने ब्यबस्था समेत थप भएको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले बताउनुभयो ।

जेष्ठ नागरिक एकल पुरुष सम्मान कार्यक्रम
विभिन्न कारणले श्रीमती साथमा नभई एकल भएका तथा राज्यको सामाजिक सुरक्षा भत्ता प्राप्त नगरेका जेष्ठ नागरिक पुरुषहरुलाई औषधि उपचार तथा पोष्टिक आहार ब्यवस्थापनका लागि पालिकाले मासिक रु १ हजार प्रोत्साहन सहित सम्मान गर्दै आएको छ । यो बर्ष पालिकाले ५४ जना जेष्ठ नागरिक एकल पुरुषहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।

मलामी खाजा सहयोग कार्यक्रम
यस्तै गाउँपालिका भित्र स्थायी बसोबास गर्ने नागरिकहरुको निधनमा मलामीहरुको खाजा खर्चमा सहयोग पुर्याउने ध्येयले परिवारलाई पालिकाले रु ५ हजार प्रदान गर्दै मलामी खाजा सहयोग कार्यक्रम संचालन गरेको छ ।

गाउँकार्यपालिकाबाट आबस्यक कार्यबिधि निर्माण गरि सो बमोजिम संचालित यस्ता कार्यक्रमबाट नागरिकहरुको जन्मदेखि जीवनभर र मृत्यू संस्कारसम्म स्थानीय सरकारको प्रत्यक्ष उपस्थिती र अभिभावकत्व भएको आभास हुने र नागरिकहरुलाई दीर्घकालीन फाइदा पुग्ने कुरामा जोड दिदै अध्यक्ष लिम्बुले पालिका भित्र बसोबास गर्ने सबै नागरिकहरुलाई कम्तीमा राज्यको कुनै न कुनै कार्यक्रमसंग जोड्ने र प्रत्यक्ष सहयोग पुर्याउने लक्ष्य लिइएको बताउनुभयो ।

यसका साथै पालिकामा दीर्घरोगी औषधि उपचार सहयोग, जेष्ठ नागरिक घरदैलो उपचार तथा गाउँपालिका साथी लौरो वितरण, बसाइसरी आउनेलाई अनुदान, नवजात शिशु स्वागत तथा उपहार, उपाध्यक्ष आयआर्जन अनुदान, कृषि यान्त्रिकरण तथा बीउ अनुदान लगायत अन्य कार्यक्रमहरु विभिन्न विषयगत शाखाहरुबाट संचालन हुँदै आएका गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

लोकप्रिय

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

ताजा

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा
  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन
  • दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :