• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, भदौ २४, २०८२
मङ्गलबार, भदौ २४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

झापामा आन्दोलनका क्रममा १२ जना घाइते, प्रहरीद्वारा विवरण सार्वजनिक

दमकको ज्वाई–जेठान हस्तकला उद्योगबाट वाद्ययन्त्र उत्पादन, अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार

दमकमा सम्पन्न यू–१५ फुटबल प्रतियोगितामा इलाम आइतबारे एकेडेमी विजेता

दमकमा क्लब हिमालयन टाइगरको दोस्रो साधारण सभा सम्पन्न, खगेन्द्र बजगाई अध्यक्षमा निर्वाचित

आदर्श सहकारीको २९औं वार्षिक साधारणसभा सम्पन्न, सदस्यमुखी कार्यक्रममा जोड

कमल–२ मा दन्त स्वास्थ्य शिविर तथा सर्पदंश सचेतना कार्यक्रम सम्पन्न 

दमक–७ मा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १६५ जनाले लिए सेवा

लायन्स क्लब माउन्ट एभरेष्ट दमकले सुरु गर्यो शुक्रबारे सरसफाइ अभियान 

कमलमा एचआईभी/एड्स, यौन रोग र मानव बेचबिखनबारे सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. कमल–२ मा दन्त स्वास्थ्य शिविर तथा सर्पदंश सचेतना कार्यक्रम सम्पन्न 

  • २. कमल–२ मा कुष्ठरोग खोजपड्ताल घरदैलो कार्यक्रम सम्पन्न

  • ३. लायन्स क्लब माउन्ट एभरेष्ट दमकले सुरु गर्यो शुक्रबारे सरसफाइ अभियान 

  • ४. सेमिना राईलाई सम्मान, दमक तेक्वान्दो डोजाङको गौरव

  • ५. दमकको ज्वाई–जेठान हस्तकला उद्योगबाट वाद्ययन्त्र उत्पादन, अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार

  • ६. दमकमा क्लब हिमालयन टाइगरको दोस्रो साधारण सभा सम्पन्न, खगेन्द्र बजगाई अध्यक्षमा निर्वाचित

  • ७. कमलमा एचआईभी/एड्स, यौन रोग र मानव बेचबिखनबारे सचेतना कार्यक्रम सम्पन्न

  • ८. इम्बोस्ड नम्बर प्लेट जडान कार्य तत्काल स्थगित गर्न एमाले सांसद नेम्वाङको माग

  • ९. दमकमा सम्पन्न यू–१५ फुटबल प्रतियोगितामा इलाम आइतबारे एकेडेमी विजेता

  • १०. आदर्श सहकारीको २९औं वार्षिक साधारणसभा सम्पन्न, सदस्यमुखी कार्यक्रममा जोड

दमकमा जन्मदिनको अर्थपूर्ण उत्सव : कुमार शिवाकोटीले बालबृद्ध आश्रममा गरे सामग्री सहयोग

दमक / पहिलो पाइला नेपाल दमक शाखाका सदस्य तुलसा सेवाकोटीका श्रीमान कुमार शिवाकोटीले आफ्नो जन्मदिन विशेष रूपमा मनाउँदै समाजसेवामा उदाहरणीय कार्य गरेका छन्। उनले दमक-९ स्थित बालबृद्ध आश्रममा विभिन्न आवश्यक सामग्रीहरू सहयोग गर्दै आफ्नो जन्मोत्सव मनाएका हुन्।

“जन्मदिनमा हुने फजुल खर्चलाई निरुत्साहित गर्दै यसरी सामाजिक उत्तरदायित्व पूरा गर्न चाहें,” शिवाकोटीले बताए। उनले आश्रममा बसोबास गरिरहेका बालबालिकाहरूका लागि आलु एक बोरा, दाल, डाइपर, पेय पदार्थ र डेड दर्जन हाफेन लगायतका सामग्रीहरू हस्तान्तरण गरेका थिए।

कार्यक्रम पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो। दमक उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजु खड्का प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष लवराज खड्काले गरेका थिए। हाल उक्त आश्रममा करिब ३५ जना बालबालिकाहरू आश्रित छन्। शिवाकोटीको यस कार्यले जन्मदिन जस्तो व्यक्तिगत अवसरलाई पनि समाजसेवामूलक कार्यमार्फत सार्थक बनाउने प्रेरणा दिएको छ।

आश्रमकी कार्यबाहक अध्यक्ष मेनुका बुढाथोकी, सचिव दुर्गा काफ्ले, पहिलो पाइला नेपाल दमक शाखाका सल्लाहकार गणेश प्रधान, केन्द्रीय सदस्य दिवस खतिवडा, लवराज खड्का, मेघनाथ फुयाल, सदस्यहरू सुजन गौतम, पदम राउत, सोनु चौधरी, मुना शिवाकोटी लगायतको उपस्थिति रहेको कार्यक्रममा आश्रमकी कार्यबाहक अध्यक्ष बुढाथोकीले संस्थाको सामाजिक उत्तरदायित्व र सेवा भावको प्रशंसा गरेकी थिइन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    झापामा आन्दोलनका क्रममा १२ जना घाइते, प्रहरीद्वारा विवरण सार्वजनिक
    दमकको ज्वाई–जेठान हस्तकला उद्योगबाट वाद्ययन्त्र उत्पादन, अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार
    दमकमा सम्पन्न यू–१५ फुटबल प्रतियोगितामा इलाम आइतबारे एकेडेमी विजेता

    लोकप्रिय

    कमल–२ मा दन्त स्वास्थ्य शिविर तथा सर्पदंश सचेतना कार्यक्रम सम्पन्न 

    कमल–२ मा कुष्ठरोग खोजपड्ताल घरदैलो कार्यक्रम सम्पन्न

    लायन्स क्लब माउन्ट एभरेष्ट दमकले सुरु गर्यो शुक्रबारे सरसफाइ अभियान 

    सेमिना राईलाई सम्मान, दमक तेक्वान्दो डोजाङको गौरव

    दमकको ज्वाई–जेठान हस्तकला उद्योगबाट वाद्ययन्त्र उत्पादन, अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार

    ताजा

    झापामा आन्दोलनका क्रममा १२ जना घाइते, प्रहरीद्वारा विवरण सार्वजनिक

    दमकको ज्वाई–जेठान हस्तकला उद्योगबाट वाद्ययन्त्र उत्पादन, अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार

    दमकमा सम्पन्न यू–१५ फुटबल प्रतियोगितामा इलाम आइतबारे एकेडेमी विजेता

    दमकमा क्लब हिमालयन टाइगरको दोस्रो साधारण सभा सम्पन्न, खगेन्द्र बजगाई अध्यक्षमा निर्वाचित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • झापामा आन्दोलनका क्रममा १२ जना घाइते, प्रहरीद्वारा विवरण सार्वजनिक
    • दमकको ज्वाई–जेठान हस्तकला उद्योगबाट वाद्ययन्त्र उत्पादन, अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार
    • दमकमा सम्पन्न यू–१५ फुटबल प्रतियोगितामा इलाम आइतबारे एकेडेमी विजेता
    • दमकमा क्लब हिमालयन टाइगरको दोस्रो साधारण सभा सम्पन्न, खगेन्द्र बजगाई अध्यक्षमा निर्वाचित
    • आदर्श सहकारीको २९औं वार्षिक साधारणसभा सम्पन्न, सदस्यमुखी कार्यक्रममा जोड

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :