• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, बैशाख २५, २०८३
शुक्रबार, बैशाख २५, २०८३
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन

उर्लाबारीमा टिभिएसको ‘स्मार्ट एक्सचेन्ज अफर’ सुरु, पहिलो दिनमै ३५ युनिट बिक्री

निष्कर्ष न्यूजको ७औं वार्षिकोत्सवमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सुकुम्बासी मुद्दामा प्रशासनसँग मेयर थापाको असन्तुष्टि सार्वजनिक

गौरादहमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १०१ जनाले लिए सेवा

दमकमा सवारी चालकहरूमा ला.प.से/मा.पा.से चेकिङ, ६ जना पक्राउ

लोकप्रिय समाचार

  • १. सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

  • २. दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन

  • ३. उर्लाबारीमा टिभिएसको ‘स्मार्ट एक्सचेन्ज अफर’ सुरु, पहिलो दिनमै ३५ युनिट बिक्री

  • ४. सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

  • ५. नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

दमकमा होटल तथा खाद्य व्यवसायहरूमा कडाइ: संगम स्वीट्सलाई १५ हजार रुपैयाँ जरिवाना

साउन १५ , दमक — दमक नगरपालिकाले होटल तथा खाद्य व्यवसायमा कडाइ गर्दै नियमित अनुगमनलाई तीव्रता दिएको छ। दमक नगरपालिकाकी उपप्रमुख तथा अनुगमन समिति संयोजक रेगिना भट्टराई प्रसाईको नेतृत्वमा बिहीबार अनुगमन टोलीले विभिन्न होटल, निरीक्षण गरेको हो।

अनुगमनको क्रममा दमकमा रहेको संगम स्वीट्समा अत्यधिक तेलको प्रयोग र सरसफाइमा लापरवाही भेटिएकोले १५,००० जरिवाना गरिएको उपप्रमुख प्रसाईले जानकारी दिइन्। त्यस्तै, गोर्खा किचनमा म्याद गुज्रिएको सामग्री फेला परेको र त्यसलाई कारबाहीको दायरामा ल्याइएको उनले बताइन्।

उपप्रमुख प्रसाईका अनुसार नगरवासीको स्वास्थ्यलाई केन्द्रमा राखेर नगरपालिकाले अनुगमनलाई निरन्तरता दिइरहेको छ। “मानव स्वास्थ्यमा हानिकारक हुने खाद्यवस्तु पाइएमा नगरपालिकाको मापदण्डअनुसार रु. १५,००० देखि ५०,००० सम्म जरिवाना गरिन्छ,” उनले भनिन्।

अनुगमन टोलीमा नगर प्रहरी प्रमुख रुद्रजंग कार्की, इलाका प्रहरी कार्यालय दमकका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका कार्यालय प्रमुख निरज बिष्ट, खाद्य निरीक्षक रिजा हुमागाई, दमक नगरपालिकाकी खाद्य अधिकृत लक्ष्मी न्यौपानी लगायतको सहभागिता थियो।

दमक नगरपालिकाले अनियमितता पाइएको व्यवसायहरूलाई सचेत गराउँदै, आगामी दिनमा अझ कडा कदम चाल्ने चेतावनी दिएको छ। स्थानीय तहको यस्तो सक्रियता नागरिकको स्वास्थ्य सुरक्षाका लागि स्वागतयोग्य कदमका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु
सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड
सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

लोकप्रिय

सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन

उर्लाबारीमा टिभिएसको ‘स्मार्ट एक्सचेन्ज अफर’ सुरु, पहिलो दिनमै ३५ युनिट बिक्री

सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

ताजा

नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु
  • सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड
  • सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न
  • दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन
  • उर्लाबारीमा टिभिएसको ‘स्मार्ट एक्सचेन्ज अफर’ सुरु, पहिलो दिनमै ३५ युनिट बिक्री

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :