• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, फागुन २८, २०८२
बिहीबार, फागुन २८, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा

डिपीएल टिन्स बोर्ड दमकको ६औं पद हस्तान्तरण, अध्यक्षमा अप्सन खनाल

पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप

झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

लोकप्रिय समाचार

  • १. आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय

कक्षा १२ को नतिजा सार्वजनिक : १३ हजारले ४ GPA, १ लाख ५३ हजार अनुत्तीर्ण

साउन, १९ दमक / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ बोर्डले नतिजा सार्वजनिक गरेको हो ।यस वर्ष कुल ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । जस मध्ये ६१ दशमलव १७ प्रतिशत उत्तिर्ण भएका छन् भने १३ हजार ५ सय ३ जनाले ४ जीपीए ल्याउन सफल भएका छन् ।

त्यस्तै ३.६० GPA ल्याउने ५५ हजार ८ सय ९६ जना, ३ दशमलव २० GPA ल्याउने ९४ हजार २ सय ६८ जना, २ दशमलव ८० GPA ल्याउने ६९ हजार ८ सय १२ जना, २ दशमलव ४९ GPA ल्याउने ८ हजार ९ सय ६४ जना र २ GPA ल्याउने २३ जना रहेका छन् ।

यसपटक अनुत्तीर्ण हुने अथवा एनजी ल्याने १ लाख ५३ हजार ८ सय ८२ जना रहेका छन् । सबै भन्दा बढि एनजी अंग्रेजी विषयमा ६६ हजार २ सय ७५ जनाले ल्याएका छन्। सोमबार बोर्डले नतिजा सार्वजनिक गर्न गरेको पत्रकार सम्मेलनमा अध्यक्ष महाश्रम शर्माले नियमित तर्फ ११ र आंशिक तर्फ ६ जना गरी कुल जम्मा १७ जनाको परीक्षाफल रद्द गरिएको जानकारी दिनुभयो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार आगामी भदौ २८ र २९ गते पूरक परीक्षा(ग्रेड वृद्धि) हुनेछ । गत वैशाख २१ गते देखि सञ्चालन गरिएको परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका थिए । त्यस्तै आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय
सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न
निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

लोकप्रिय

आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय

ताजा

आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय
  • सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न
  • निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी
  • फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम
  • दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :