• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

People Fortress 2 Gambling Web sites

Indiana Sportsbook Promos: $6,100+ inside Incentives October 2025

दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

  • २. दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

  • ३. छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

  • ४. देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

  • ५. हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

  • ६. गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • ७. धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

  • ८. दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

  • ९. कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

  • १०. झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमकमा सम्भव एजुकेसन कन्सल्टेन्सीको शाखा सञ्चालनमा

साउन २१ , दमक । झापाको दमक नगरपालिकामा सम्भव एजुकेसन कन्सल्टेन्सीको नयाँ शाखा सञ्चालनमा आएको छ। दमक नगरपालिकाका मेयर रामकुमार थापाको प्रमुख आतिथ्यतामा रिबन काटेर कन्सल्टेन्सीको उद्घाटन गरिएको हो।

काठमाडौँको पुतलीसडक, बागबजारमा मुख्य कार्यालय रहेको सम्भव एजुकेसन कन्सल्टेन्सीले दमकको डिम्याक्स सिनेमा हलको चौथो तलाबाट सेवा सञ्चालन गरेको छ। एसी सहितको सुविधा सम्पन्न कक्षा कोठामा विद्यार्थीहरुलाई अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, फ्रान्स, डेनमार्क लगायतका देशहरूमा अध्ययनका लागि परामर्श दिने सम्भव कन्सल्टेन्सीका टिम म्यानेजर पर्वत बस्नेतले जानकारी दिनुभयो।

राजेश थापा, नवीन ढकाल, प्रेम खड्का लगायतको साझेदारीमा दमक शाखा विस्तार गरिएको कन्सल्टेन्सीको उद्घाटन कार्यक्रममा काठमाडौँबाट फाउन्डर अमृत बुढाथोकी विशेष उपस्थितिमा रहनुभएको थियो। उक्त कार्यक्रममा रिता बस्नेत श्रेष्ठ, भगवान बस्नेत लगायतको पनि उपस्थिति रहेको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    People Fortress 2 Gambling Web sites
    Indiana Sportsbook Promos: $6,100+ inside Incentives October 2025
    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    लोकप्रिय

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

    देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

    हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

    ताजा

    People Fortress 2 Gambling Web sites

    Indiana Sportsbook Promos: $6,100+ inside Incentives October 2025

    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • People Fortress 2 Gambling Web sites
    • Indiana Sportsbook Promos: $6,100+ inside Incentives October 2025
    • दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    • दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :