• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, बैशाख १९, २०८३
शनिबार, बैशाख १९, २०८३
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

निष्कर्ष न्यूजको ७औं वार्षिकोत्सवमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सुकुम्बासी मुद्दामा प्रशासनसँग मेयर थापाको असन्तुष्टि सार्वजनिक

गौरादहमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १०१ जनाले लिए सेवा

दमकमा सवारी चालकहरूमा ला.प.से/मा.पा.से चेकिङ, ६ जना पक्राउ

दमक–३ मा तोडफोड र चोरी: प्राविधिक सहयोगसहित अनुसन्धान अगाडि, दोषी पहिचान हुँदै

अब झापा पोष्ट र रेडियो किङ संग संगै

दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन

दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न

लोकप्रिय समाचार

  • १. सुकुम्बासी मुद्दामा प्रशासनसँग मेयर थापाको असन्तुष्टि सार्वजनिक

  • २. गौरादहमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १०१ जनाले लिए सेवा

  • ३. निष्कर्ष न्यूजको ७औं वार्षिकोत्सवमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दमकमा क्लब हिमालयन टाइगरद्वारा राष्ट्रिय सेवकसँग रक्षाबन्धन

झापा, दमक — क्लब हिमालयन टाइगरले वर्षेनीझैँ यस वर्ष पनि राष्ट्रिय सेवकसँग रक्षाबन्धन कार्यक्रम सम्पन्न गरेको छ। शनिबार आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय दमक, ट्राफिक प्रहरी कार्यालय तथा नगर प्रहरीका सेवकलाई दिदीबहिनीले राखी बाँधेर शुभकामना व्यक्त गरे।

क्लबका अध्यक्ष रेवतराज भण्डारीका अनुसार, प्रहरी तथा अन्य सुरक्षा निकायका सदस्यहरू निरन्तर राष्ट्रसेवामा खटिनुपर्ने हुँदा चाडपर्वका बेला परिवारसँग समय बिताउने अवसर नपाउने भएकाले, परिवारको माया र सम्मानको अनुभूति दिलाउन यो कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा केन्द्रीय अध्यक्ष रेवत चन्द्र भण्डारी, बरिष्ठ उपाध्यक्ष तेज कुमार श्रेष्ठ, महासचिव राजु खड्का, सदस्य सुस्मा निरौला, दमक शाखाका निवर्तमान अध्यक्ष मेघराज फुयाल, निवर्तमान उपाध्यक्ष तिर्थ चाम्लिङ राई, निवर्तमान महिला उपाध्यक्ष अनु भण्डारी तथा अन्तर्राष्ट्रिय समन्वय समिति (स्विजरल्याण्ड)का सुवास लामालगायतको उपस्थिति थियो।

रक्षाबन्धनका अवसरमा सहभागीले राष्ट्रिय सेवकको समर्पण र योगदानको प्रशंसा गर्दै यस्ता कार्यक्रमले सेवा भावमा थप प्रेरणा दिने विश्वास व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
निष्कर्ष न्यूजको ७औं वार्षिकोत्सवमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
सुकुम्बासी मुद्दामा प्रशासनसँग मेयर थापाको असन्तुष्टि सार्वजनिक
गौरादहमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १०१ जनाले लिए सेवा

लोकप्रिय

ताजा

निष्कर्ष न्यूजको ७औं वार्षिकोत्सवमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सुकुम्बासी मुद्दामा प्रशासनसँग मेयर थापाको असन्तुष्टि सार्वजनिक

गौरादहमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १०१ जनाले लिए सेवा

दमकमा सवारी चालकहरूमा ला.प.से/मा.पा.से चेकिङ, ६ जना पक्राउ

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • निष्कर्ष न्यूजको ७औं वार्षिकोत्सवमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • सुकुम्बासी मुद्दामा प्रशासनसँग मेयर थापाको असन्तुष्टि सार्वजनिक
  • गौरादहमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १०१ जनाले लिए सेवा
  • दमकमा सवारी चालकहरूमा ला.प.से/मा.पा.से चेकिङ, ६ जना पक्राउ
  • दमक–३ मा तोडफोड र चोरी: प्राविधिक सहयोगसहित अनुसन्धान अगाडि, दोषी पहिचान हुँदै

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :