• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, जेठ ०१, २०८३
शुक्रबार, जेठ ०१, २०८३
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शिवसताक्षीमा लक्ष्मी नारायण मावि SEE २०८२मा नगरकै प्रथम

दमकमा बृहत् उभौली साकेला शिला प्रदर्शन तथा सांस्कृतिक महोत्सव हुने

स्मारिका सामुदायिक बोर्डिङ स्कुलको उत्कृष्ट एसईई नतिजा, सबै विद्यार्थी उत्तीर्ण

अन्तर्राष्ट्रिय नर्स दिवस : दमक हस्पिटलमा नर्सहरूको सम्मान, चुनौती र भविष्यबारे छलफल

गुणस्तरीय शिक्षाको परिणाम : ग्लोबल एकेडेमीका ५ विद्यार्थीको ४.० GPA

रोटरी क्लब अफ दमकद्वारा पृथ्वी माविलाई डेक्स बेञ्च सहयोग

दुधेमा चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ हुने

सर्वोदयमा होटल म्यानेजमेन्ट विषयमा अन्तरक्रिया, कुलिनरी आर्टप्रति विद्यार्थीको बढ्दो आकर्षण

पहिलो पाईला नेपाल दमकको अध्यक्षमा पुनः राजु निरौला

लोकप्रिय समाचार

  • १. शिवसताक्षीमा लक्ष्मी नारायण मावि SEE २०८२मा नगरकै प्रथम

  • २. नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

  • ३. सर्वोदयमा होटल म्यानेजमेन्ट विषयमा अन्तरक्रिया, कुलिनरी आर्टप्रति विद्यार्थीको बढ्दो आकर्षण

  • ४. गुणस्तरीय शिक्षाको परिणाम : ग्लोबल एकेडेमीका ५ विद्यार्थीको ४.० GPA

  • ५. पहिलो पाईला नेपाल दमकको अध्यक्षमा पुनः राजु निरौला

  • ६. दमकमा बृहत् उभौली साकेला शिला प्रदर्शन तथा सांस्कृतिक महोत्सव हुने

  • ७. दुधेमा चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ हुने

  • ८. अन्तर्राष्ट्रिय नर्स दिवस : दमक हस्पिटलमा नर्सहरूको सम्मान, चुनौती र भविष्यबारे छलफल

  • ९. काठमाडौँका सुकुम्बासीमाथि डोजर चलाएको विरोधमा दमकमा श्रम संस्कृति पार्टीको प्रदर्शन

  • १०. स्मारिका सामुदायिक बोर्डिङ स्कुलको उत्कृष्ट एसईई नतिजा, सबै विद्यार्थी उत्तीर्ण

अब झापा पोष्ट र रेडियो किङ संग संगै

वैशाख ९, दमक / झापाको दमकबाट प्रकाशन हुँदै आएको झापा पोष्ट दैनिक र किङ मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित रेडियो किङ एफएम आजदेखि औपचारिक रूपमा एउटै स्वामित्वमा सञ्चालनमा आएका छन् ।
बुधबार आयोजित ‘मिडिया एकता — नयाँ दिशा’ संयुक्त घोषणा कार्यक्रममार्फत दुवै सञ्चारमाध्यमको एकीकरण तथा संयुक्त सञ्चालनबारे जानकारी गराइएको हो । दुवै सञ्चारमाध्यम किङ मिडिया ग्रुप प्रालि अन्तर्गत सञ्चालन हुनेछन् । संस्थाको अध्यक्षमा अनिल सुबेदी र प्रबन्ध निर्देशकमा मिलन आचार्य रहने जनाइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले सञ्चारमाध्यमले व्यवसायिक पत्रकारितामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले पछिल्लो समय तथ्यगत समाचारको अभाव देखिएको उल्लेख गर्दै सत्य र विश्वसनीय समाचार प्रकाशनमार्फत मात्र पत्रकारिताको विश्वसनीयता जोगाउन सकिने बताए । सञ्चार क्षेत्रले विभिन्न चुनौती सामना गरिरहेको उल्लेख गर्दै उनले नगरपालिकाको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे ।
त्यस्तै, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले झापा पोष्ट दैनिक पछिल्लो समयमा पाठकको रोजाईमा पर्दे गएको र अब रेडियो किङ एफ एम संगको समायोजमा सूचना प्रदानमा थप टेवा पुग्ने बताए ।
उनले पछिल्लो समय सञ्चारमाध्यम धरायसी बन्दै गएको अबस्थामा मिडिया एकिकरण नयाँ उदाहरण बनेको बताए । यसले सूचना प्रबाहको भूमिकामा ससक्त योगदान पु¥याउने दाबी गर्दै आर्थिक भारलाई समेत केहि हदसम्म सहयोग पु¥याउने उल्लेख गरे ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले वर्तमान अवस्थामा व्यवसाय क्षेत्र कमजोर बन्दै गएको उल्लेख गर्दै सञ्चारमाध्यम पनि त्यसबाट प्रभावित भएको बताए । उनले कठिनाइका बाबजुद सञ्चारमाध्यमले आफ्नो व्यवसायिक धर्म र जिम्मेवारीबाट विचलित नहुन जोड दिदै किङ मिडिया ग्रुपले सत्य तथ्य समाचार प्रकाशन र प्रसारण गर्नेमा बिश्वस्त रहेको उल्लेख गरे । सस्थाका अध्यक्ष अनिल सुबेदीले पछिल्लो समयमा गलत र भ्रम सूचनाको बाढी आईरहेको अवस्थामा सत्य र निष्पक्ष समाचार प्रकासन र प्रसारणमा जोड दिने बताउदै छापा पत्रकारीता र रेडियोमार्फत आम नागरिकका आवाज सधै प्राथमिकतामा पर्ने स्पष्ट पारे ।
यस्तै प्रबन्ध निर्देशक मिलन आचार्यले समाजमा रहेको बिकृति र बिसंगतीका बिरुद्धमा हिजो पनि उठाईदै आएको बताउदै भोलिका दिनमा थप जिम्मेवारीका साथ पत्रकारीतामा जोड दिने बताए । संस्थाका अध्यक्ष अनिल सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि दमक नगरपालिका प्रमुख रामकुमार थापा रहेका थिए भने कार्यक्रम सञ्चालन बिमल लामिछानेले गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य मनकुमार गदाल, राष्ट्रिय स्वतन्त्र पार्टी झापा क्षेत्र नम्बर ५ का सभापति भेषराज भट्टराई, राप्रपा दमक नगर सभापति हेम सुबेदी, प्याब्सन दमक नगर अध्यक्ष नवीन योगीलगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
शिवसताक्षीमा लक्ष्मी नारायण मावि SEE २०८२मा नगरकै प्रथम
दमकमा बृहत् उभौली साकेला शिला प्रदर्शन तथा सांस्कृतिक महोत्सव हुने
स्मारिका सामुदायिक बोर्डिङ स्कुलको उत्कृष्ट एसईई नतिजा, सबै विद्यार्थी उत्तीर्ण

लोकप्रिय

शिवसताक्षीमा लक्ष्मी नारायण मावि SEE २०८२मा नगरकै प्रथम

नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

सर्वोदयमा होटल म्यानेजमेन्ट विषयमा अन्तरक्रिया, कुलिनरी आर्टप्रति विद्यार्थीको बढ्दो आकर्षण

गुणस्तरीय शिक्षाको परिणाम : ग्लोबल एकेडेमीका ५ विद्यार्थीको ४.० GPA

पहिलो पाईला नेपाल दमकको अध्यक्षमा पुनः राजु निरौला

ताजा

शिवसताक्षीमा लक्ष्मी नारायण मावि SEE २०८२मा नगरकै प्रथम

दमकमा बृहत् उभौली साकेला शिला प्रदर्शन तथा सांस्कृतिक महोत्सव हुने

स्मारिका सामुदायिक बोर्डिङ स्कुलको उत्कृष्ट एसईई नतिजा, सबै विद्यार्थी उत्तीर्ण

अन्तर्राष्ट्रिय नर्स दिवस : दमक हस्पिटलमा नर्सहरूको सम्मान, चुनौती र भविष्यबारे छलफल

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • शिवसताक्षीमा लक्ष्मी नारायण मावि SEE २०८२मा नगरकै प्रथम
  • दमकमा बृहत् उभौली साकेला शिला प्रदर्शन तथा सांस्कृतिक महोत्सव हुने
  • स्मारिका सामुदायिक बोर्डिङ स्कुलको उत्कृष्ट एसईई नतिजा, सबै विद्यार्थी उत्तीर्ण
  • अन्तर्राष्ट्रिय नर्स दिवस : दमक हस्पिटलमा नर्सहरूको सम्मान, चुनौती र भविष्यबारे छलफल
  • गुणस्तरीय शिक्षाको परिणाम : ग्लोबल एकेडेमीका ५ विद्यार्थीको ४.० GPA

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :