• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ २२, २०८२
आइतबार, भदौ २२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा क्लब हिमालयन टाइगरको दोस्रो साधारण सभा सम्पन्न, खगेन्द्र बजगाई अध्यक्षमा निर्वाचित

आदर्श सहकारीको २९औं वार्षिक साधारणसभा सम्पन्न, सदस्यमुखी कार्यक्रममा जोड

कमल–२ मा दन्त स्वास्थ्य शिविर तथा सर्पदंश सचेतना कार्यक्रम सम्पन्न 

दमक–७ मा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १६५ जनाले लिए सेवा

लायन्स क्लब माउन्ट एभरेष्ट दमकले सुरु गर्यो शुक्रबारे सरसफाइ अभियान 

कमलमा एचआईभी/एड्स, यौन रोग र मानव बेचबिखनबारे सचेतना कार्यक्रम सम्पन्न

कमल–२ मा कुष्ठरोग खोजपड्ताल घरदैलो कार्यक्रम सम्पन्न

दमकमा मेची महाकाली बुहारी संयुक्त आवाजको छैठौं स्थापना दिवस, विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण

शिखा बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. दमकमा स्कुल बसहरूको ट्राफिक चेकजाँच : एभरेस्ट बोर्डिङ स्कुल सहित निजी विद्यालयका १० बसहरू कारबाहीमा  

  • २. कमल–२ मा दन्त स्वास्थ्य शिविर तथा सर्पदंश सचेतना कार्यक्रम सम्पन्न 

  • ३. दमकमा प्याब्सन पालिका स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

  • ४. कमल–२ मा कुष्ठरोग खोजपड्ताल घरदैलो कार्यक्रम सम्पन्न

  • ५. लायन्स क्लब माउन्ट एभरेष्ट दमकले सुरु गर्यो शुक्रबारे सरसफाइ अभियान 

  • ६. दमकमा ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको अन्तर्राष्ट्रिय सहित १८औं शाखा स्थापना

  • ७. सेमिना राईलाई सम्मान, दमक तेक्वान्दो डोजाङको गौरव

  • ८. जन्मदिनमा लबराज खड्काले गरे खाद्यान्न सहयोग : सामाजिक उत्तरदायित्वको नयाँ उदाहरण

  • ९. दमकमा प्याब्सन अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण सम्पन्न

  • १०. इम्बोस्ड नम्बर प्लेट जडान कार्य तत्काल स्थगित गर्न एमाले सांसद नेम्वाङको माग

दमकमा गाईजात्रा पर्व भव्य रूपमा सम्पन्न

साउन २५ , दमक / झापाको दमकमा यस वर्ष पनि गाईजात्रा पर्व भव्य र सांस्कृतिक उत्साहका साथ सम्पन्न भएको छ। नेवा देय् दबू दमकनगर समिति तथा विभिन्न स्थानीय संघसंस्थाको संयुक्त आयोजनामा भएको यस पर्वमा नगरवासीको उत्साहपूर्ण सहभागिता देखियो।

आज देशभर मनाइएको गाईजात्रा पर्वको अवसरमा दमक नगरपालिका परिसरबाट परिक्रमा सुरु गरी बजार क्षेत्रका विभिन्न मार्ग हुँदै समापन गरिएको थियो। यस क्रममा दमकमा दुई स्थानमा विशेष कार्यक्रमहरू आयोजना गरिएका थिए। नेवा देय् दबू दमकनगर समितिका कार्यवाहक अध्यक्ष रामप्रधानका अनुसार, गाईजात्रा एक वर्षअघि स्वर्गवास भएका पितृहरूको सम्झनामा आत्माको शान्तिका लागि गरिने धार्मिक र सांस्कृतिक विधि हो। यो परम्परा राजा प्रताप मल्लको पालादेखि निरन्तर चल्दै आएको छ।

पर्वको क्रममा इलाका प्रहरी कार्यालय दमक र ट्राफिक प्रहरी कार्यालय दमकले सुरक्षा व्यवस्था कडाइका साथ मिलाएको थियो। सहभागीहरूले परम्परागत पोशाक, नाचगान र सांस्कृतिक झाँकीसहित गाईजात्राको शोभायात्रा सम्पन्न गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दमकमा क्लब हिमालयन टाइगरको दोस्रो साधारण सभा सम्पन्न, खगेन्द्र बजगाई अध्यक्षमा निर्वाचित
    आदर्श सहकारीको २९औं वार्षिक साधारणसभा सम्पन्न, सदस्यमुखी कार्यक्रममा जोड
    कमल–२ मा दन्त स्वास्थ्य शिविर तथा सर्पदंश सचेतना कार्यक्रम सम्पन्न 

    लोकप्रिय

    दमकमा स्कुल बसहरूको ट्राफिक चेकजाँच : एभरेस्ट बोर्डिङ स्कुल सहित निजी विद्यालयका १० बसहरू कारबाहीमा  

    कमल–२ मा दन्त स्वास्थ्य शिविर तथा सर्पदंश सचेतना कार्यक्रम सम्पन्न 

    दमकमा प्याब्सन पालिका स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

    कमल–२ मा कुष्ठरोग खोजपड्ताल घरदैलो कार्यक्रम सम्पन्न

    लायन्स क्लब माउन्ट एभरेष्ट दमकले सुरु गर्यो शुक्रबारे सरसफाइ अभियान 

    ताजा

    दमकमा क्लब हिमालयन टाइगरको दोस्रो साधारण सभा सम्पन्न, खगेन्द्र बजगाई अध्यक्षमा निर्वाचित

    आदर्श सहकारीको २९औं वार्षिक साधारणसभा सम्पन्न, सदस्यमुखी कार्यक्रममा जोड

    कमल–२ मा दन्त स्वास्थ्य शिविर तथा सर्पदंश सचेतना कार्यक्रम सम्पन्न 

    दमक–७ मा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १६५ जनाले लिए सेवा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • दमकमा क्लब हिमालयन टाइगरको दोस्रो साधारण सभा सम्पन्न, खगेन्द्र बजगाई अध्यक्षमा निर्वाचित
    • आदर्श सहकारीको २९औं वार्षिक साधारणसभा सम्पन्न, सदस्यमुखी कार्यक्रममा जोड
    • कमल–२ मा दन्त स्वास्थ्य शिविर तथा सर्पदंश सचेतना कार्यक्रम सम्पन्न 
    • दमक–७ मा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १६५ जनाले लिए सेवा
    • लायन्स क्लब माउन्ट एभरेष्ट दमकले सुरु गर्यो शुक्रबारे सरसफाइ अभियान 

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :