• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

लोकप्रिय समाचार

  • १. दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

  • २. दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

  • ३. छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

  • ४. हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

  • ५. देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

  • ६. गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • ७. धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

  • ८. कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

  • ९. दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

  • १०. झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

बुटवलमा साहित्यिक कविता गोष्ठी सम्पन्न

साउन २६, दमक / काव्यको माध्यमबाट प्रकृति, जीवन, प्रेम, समाज, राष्ट्र र दर्शन प्रकट भएको एक विशेष साहित्यिक कविता गोष्ठी बुटवलमा सम्पन्न भएको छ। कार्यक्रममा केही छन्द, लय, अलंकार र अनुप्रास मिलेका अब्बल सिर्जनाहरु समेत प्रस्तुत गरिएका थिए।

राजन अधिकारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा छन्द कवि मिलन रिजालले संयोजन गरेका थिए भने धीर र शान्त स्वभावका रुद्र खनालले सञ्चालन गरेका थिए। कार्यक्रममा विराट अर्याल, कृष्ण ब. राउत, अनिष सापकोटा, राजीव खनाल (संस्थापक), वैभव क्षेत्री, सदीक्षा घिमिरे, प्रवीण रिजाल, अशेष भण्डारी, नारायण अधिकारी, राजीव गौतम (संरक्षक), मदन पोखरेल, सन्तोष बन्जाडे, प्रवेश पौडेल, विरेन्द्र खड्का, पारस खड्का, शिव तिवारी, सन्तोष न्यौपाने, पारस मरासिनी, समीप न्यौपाने, शिवहरि मरासिनी, डिआर न्यौपाने ‘सूर्य’ र मिलन रिजाललगायतका स्रष्टाहरुले गजल, मुक्तक, हास्यव्यङ्ग्य, गद्य कविता र पद्य कविता वाचन गरेका थिए।

शार्दूलविक्रीडित र शिखरिणी छन्दका उत्कृष्ट कवितासहित प्रारम्भिक चरणमा रहेका स्रष्टाहरुका कृतिहरुदेखि परिष्कृत रचनासम्मको प्रस्तुति भएको कार्यक्रमका अतिथिहरुलाई मायाको चिनो र सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो। समापनका क्रममा सञ्चालक रुद्र खनाल केही समय ओझेल परेपछि युवा अध्यक्ष राजन अधिकारीले उत्साहपूर्वक कार्यक्रमको समापन गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    लोकप्रिय

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

    हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

    देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

    ताजा

    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    • दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    • छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य
    • दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :