• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, भदौ २३, २०८२
सोमबार, भदौ २३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकको ज्वाई–जेठान हस्तकला उद्योगबाट वाद्ययन्त्र उत्पादन, अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार

दमकमा सम्पन्न यू–१५ फुटबल प्रतियोगितामा इलाम आइतबारे एकेडेमी विजेता

दमकमा क्लब हिमालयन टाइगरको दोस्रो साधारण सभा सम्पन्न, खगेन्द्र बजगाई अध्यक्षमा निर्वाचित

आदर्श सहकारीको २९औं वार्षिक साधारणसभा सम्पन्न, सदस्यमुखी कार्यक्रममा जोड

कमल–२ मा दन्त स्वास्थ्य शिविर तथा सर्पदंश सचेतना कार्यक्रम सम्पन्न 

दमक–७ मा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १६५ जनाले लिए सेवा

लायन्स क्लब माउन्ट एभरेष्ट दमकले सुरु गर्यो शुक्रबारे सरसफाइ अभियान 

कमलमा एचआईभी/एड्स, यौन रोग र मानव बेचबिखनबारे सचेतना कार्यक्रम सम्पन्न

कमल–२ मा कुष्ठरोग खोजपड्ताल घरदैलो कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. कमल–२ मा दन्त स्वास्थ्य शिविर तथा सर्पदंश सचेतना कार्यक्रम सम्पन्न 

  • २. लायन्स क्लब माउन्ट एभरेष्ट दमकले सुरु गर्यो शुक्रबारे सरसफाइ अभियान 

  • ३. कमल–२ मा कुष्ठरोग खोजपड्ताल घरदैलो कार्यक्रम सम्पन्न

  • ४. सेमिना राईलाई सम्मान, दमक तेक्वान्दो डोजाङको गौरव

  • ५. जन्मदिनमा लबराज खड्काले गरे खाद्यान्न सहयोग : सामाजिक उत्तरदायित्वको नयाँ उदाहरण

  • ६. दमकमा प्याब्सन अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण सम्पन्न

  • ७. इम्बोस्ड नम्बर प्लेट जडान कार्य तत्काल स्थगित गर्न एमाले सांसद नेम्वाङको माग

  • ८. दमकमा क्लब हिमालयन टाइगरको दोस्रो साधारण सभा सम्पन्न, खगेन्द्र बजगाई अध्यक्षमा निर्वाचित

  • ९. कमलमा एचआईभी/एड्स, यौन रोग र मानव बेचबिखनबारे सचेतना कार्यक्रम सम्पन्न

  • १०. राजेन्द्र लिङ्देन : गैरआवासीय नेपालीको बंशजलाई नागरिकता निरन्तरता दिनुपर्छ

विशेष अदालतद्वारा माओवादी नेता गगन पुरी सहित ९ जनालाई दाेषी ठहर

साउन २८, काठमाडौँ / झापाको बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा पास गराइएको प्रकरणमा विशेष अदालत काठमाडौंले माओवादी नेता रेवतराज पुरी (गगन) सहित ९ जनालाई दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको संयुक्त इजलासले सात जना मालपोत तथा नापी कार्यालयका कर्मचारी र दुई जना जग्गाधनीलाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको हो।मुख्य अभियुक्तका रूपमा ठहर गरिएका पुरीलाई एक वर्ष कैद र २० लाख ८३ हजार ६ सय ७१ रुपैयाँ जरिवाना तोकिएको छ। उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (१) (ज) अनुसार मूल प्रतिवादी सरहको सजाय सुनाइएको हो।

अदालतले नापी कार्यालय झापाका तत्कालीन प्रमुख नापी अधिकृत शशिकान्त झा, सर्वेक्षक सीताराम यादव, विन्देश्वर पञ्जियार, नापी अधिकृत रामदेव मण्डल धानुक, सर्वेक्षक विष्णुदेव यादव, अमिन ललितकुमार मण्डल, नायब सुब्बा रुद्रप्रसाद श्रेष्ठ, सर्वेक्षक रामकुमार दास र गणेशकुमार धिमालको संलग्नतामा सरकारी जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता भएको ठहर गरिएको छ।उनीहरूलाई भूमिकाअनुसार तीन महिना देखि एक वर्षसम्म कैद र विभिन्न मात्रामा जरिवाना तोकिएको अदालतले जनाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दमकको ज्वाई–जेठान हस्तकला उद्योगबाट वाद्ययन्त्र उत्पादन, अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार
    दमकमा सम्पन्न यू–१५ फुटबल प्रतियोगितामा इलाम आइतबारे एकेडेमी विजेता
    दमकमा क्लब हिमालयन टाइगरको दोस्रो साधारण सभा सम्पन्न, खगेन्द्र बजगाई अध्यक्षमा निर्वाचित

    लोकप्रिय

    कमल–२ मा दन्त स्वास्थ्य शिविर तथा सर्पदंश सचेतना कार्यक्रम सम्पन्न 

    लायन्स क्लब माउन्ट एभरेष्ट दमकले सुरु गर्यो शुक्रबारे सरसफाइ अभियान 

    कमल–२ मा कुष्ठरोग खोजपड्ताल घरदैलो कार्यक्रम सम्पन्न

    सेमिना राईलाई सम्मान, दमक तेक्वान्दो डोजाङको गौरव

    जन्मदिनमा लबराज खड्काले गरे खाद्यान्न सहयोग : सामाजिक उत्तरदायित्वको नयाँ उदाहरण

    ताजा

    दमकको ज्वाई–जेठान हस्तकला उद्योगबाट वाद्ययन्त्र उत्पादन, अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार

    दमकमा सम्पन्न यू–१५ फुटबल प्रतियोगितामा इलाम आइतबारे एकेडेमी विजेता

    दमकमा क्लब हिमालयन टाइगरको दोस्रो साधारण सभा सम्पन्न, खगेन्द्र बजगाई अध्यक्षमा निर्वाचित

    आदर्श सहकारीको २९औं वार्षिक साधारणसभा सम्पन्न, सदस्यमुखी कार्यक्रममा जोड

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • दमकको ज्वाई–जेठान हस्तकला उद्योगबाट वाद्ययन्त्र उत्पादन, अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार
    • दमकमा सम्पन्न यू–१५ फुटबल प्रतियोगितामा इलाम आइतबारे एकेडेमी विजेता
    • दमकमा क्लब हिमालयन टाइगरको दोस्रो साधारण सभा सम्पन्न, खगेन्द्र बजगाई अध्यक्षमा निर्वाचित
    • आदर्श सहकारीको २९औं वार्षिक साधारणसभा सम्पन्न, सदस्यमुखी कार्यक्रममा जोड
    • कमल–२ मा दन्त स्वास्थ्य शिविर तथा सर्पदंश सचेतना कार्यक्रम सम्पन्न 

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :