• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, बैशाख २५, २०८३
शुक्रबार, बैशाख २५, २०८३
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन

उर्लाबारीमा टिभिएसको ‘स्मार्ट एक्सचेन्ज अफर’ सुरु, पहिलो दिनमै ३५ युनिट बिक्री

निष्कर्ष न्यूजको ७औं वार्षिकोत्सवमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सुकुम्बासी मुद्दामा प्रशासनसँग मेयर थापाको असन्तुष्टि सार्वजनिक

गौरादहमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १०१ जनाले लिए सेवा

दमकमा सवारी चालकहरूमा ला.प.से/मा.पा.से चेकिङ, ६ जना पक्राउ

लोकप्रिय समाचार

  • १. सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

  • २. दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन

  • ३. उर्लाबारीमा टिभिएसको ‘स्मार्ट एक्सचेन्ज अफर’ सुरु, पहिलो दिनमै ३५ युनिट बिक्री

  • ४. सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

  • ५. नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

दमक उद्योग वाणिज्य संघद्वारा ३५औं स्थापना दिवसमा फुटसल प्रतियोगिता, १० व्यवसायी संघको सहभागिता

भदौ २, दमक / दमक उद्योग वाणिज्य संघको ३५ औं स्थापना दिवसको अवसरमा आगामी भदौ ५ र ६ गते आयोजना हुने फुटसल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। संघको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत प्रतियोगिता सम्बन्धी जानकारी दिइएको हो।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंका अनुसार प्रतियोगितामा १० वटा बस्तुगत व्यवसायी संघहरूको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी टिमहरू दुई समूहमा विभाजन गरिएको छ। समूह ए अन्र्तगत दमक जुत्ता चप्पल व्यवसायी संघ, स्वास्थ्य व्यवसायी संघ, दमक मोबाइल व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ, अटोमोबाइल व्यवसायी संघ रहेको छन् ।

यसैगरि समूह बी अन्र्तगत रेडिमेड कपडा व्यवसायी संघ, किराना तथा खाद्यान्न व्यवसायी संघ, होटल व्यवसायी संघ, फर्निचर तथा फर्निसिङ व्यवसायी संघ, र निर्माण बस्तुगत व्यवसायी संघ रहेका छन् । प्रतियोगिताका प्रथम हुनेले ३३ हजार ३ स ३३ रुपैया प्राप्त गर्नेछन् ,दृतियलाई २२ हजार २ सय २२ रुपैया प्रदान गरिनेछ । यसैगरि उत्कृष्ट टिमलाई नगद ५ हजार १०० रुपैया प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई रु ११०० प्रदान गरिने आयोजक उद्योग बाण्ज्यि संघले जनाएको छ ।

प्रतियोगिता दमक–५ स्थित बिष्ट फुटसल ग्राउण्डमा हुने समेलनमा जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु
सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड
सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

लोकप्रिय

सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन

उर्लाबारीमा टिभिएसको ‘स्मार्ट एक्सचेन्ज अफर’ सुरु, पहिलो दिनमै ३५ युनिट बिक्री

सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

ताजा

नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु
  • सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड
  • सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न
  • दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन
  • उर्लाबारीमा टिभिएसको ‘स्मार्ट एक्सचेन्ज अफर’ सुरु, पहिलो दिनमै ३५ युनिट बिक्री

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :