• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, भदौ १९, २०८२
बिहीबार, भदौ १९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कमल–२ मा कुष्ठरोग खोजपड्ताल घरदैलो कार्यक्रम सम्पन्न

दमकमा मेची महाकाली बुहारी संयुक्त आवाजको छैठौं स्थापना दिवस, विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण

शिखा बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न

सेमिना राईलाई सम्मान, दमक तेक्वान्दो डोजाङको गौरव

इम्बोस्ड नम्बर प्लेट जडान कार्य तत्काल स्थगित गर्न एमाले सांसद नेम्वाङको माग

कमल–५ स्मारिका सामुदायिक बोर्डिङ स्कूलमा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न

दमकमा प्याब्सन अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण सम्पन्न

राजेन्द्र लिङ्देन : गैरआवासीय नेपालीको बंशजलाई नागरिकता निरन्तरता दिनुपर्छ

जन्मदिनमा लबराज खड्काले गरे खाद्यान्न सहयोग : सामाजिक उत्तरदायित्वको नयाँ उदाहरण

लोकप्रिय समाचार

  • १. दमकमा स्कुल बसहरूको ट्राफिक चेकजाँच : एभरेस्ट बोर्डिङ स्कुल सहित निजी विद्यालयका १० बसहरू कारबाहीमा  

  • २. दमकमा डिपीएल नेपाल र गार्जियन बोर्ड बीच संयुक्त बैठक सम्पन्न

  • ३. दमक–७ वडामा उत्कृष्ट टोल विकास संस्था र करदातालाई सम्मान, बालमैत्री वडा घोषणाको तयारी

  • ४. दमकमा प्याब्सन पालिका स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

  • ५. दमकमा ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको अन्तर्राष्ट्रिय सहित १८औं शाखा स्थापना

  • ६. दमकमा नगर प्रहरीले फूटपातबाट सामान हटायो

  • ७. सिम्रिक यातायातले थपे ८ गाडी, भुरुङ्गाबाट सेवा शुभारम्भ

  • ८. जन्मदिनमा लबराज खड्काले गरे खाद्यान्न सहयोग : सामाजिक उत्तरदायित्वको नयाँ उदाहरण

  • ९. दमकमा प्याब्सन अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण सम्पन्न

  • १०. दमकमा टोलस्तरिय हाजिरीजवाफ तथा श्रुतिलेखन प्रतियोगिता सम्पन्न

दमकमा क्रिमसन युनिभर्सल एजुकेसन कन्सल्टेन्सीद्वारा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

दमक, भदौ ११ – झापाको दमक नगरपालिका वडा नम्बर ८ मा अवस्थित क्रिमसन युनिभर्सल एजुकेसन कन्सल्टेन्सीले नयाँ विद्यार्थीलाई स्वागत तथा सेप्टेम्बर २०२५ इन्टेकका लागि जापान र कोरिया प्रस्थान गर्ने विद्यार्थीलाई विदाई कार्यक्रम सम्पन्न गरेको छ।

 

बिहीबार कन्काई पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कन्सल्टेन्सीका फाउन्डर विशाल सिटौला प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै उहाँले क्रिमसन युनिभर्सलले हजारौँ विद्यार्थीलाई जापान, कोरिया लगायतका मुलुकमा पठनपाठन तथा रोजगारीका अवसर दिलाउँदै आएको बताउँदै, विदेशको यात्रा नै सफलता नभई अझै संघर्षको सुरुवात भएको भन्दै विद्यार्थीलाई आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्नुभयो।

 

कार्यक्रम कन्सल्टेन्सीकी आयल्स इन्स्ट्रक्टर प्रासना पाठकले सञ्चालन गर्नुभएको थियो भने, क्रिमसन युनिभर्सल एजुकेसन कन्सल्टेन्सीका डाइरेक्टर अफ बोर्ड विनोद दाहालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थी, शिक्षक, विभिन्न शाखाका अध्यक्षलगायतको सहभागिता रहेको थियो।

 

वि.सं. २०७४ सालमा स्थापना भएको क्रिमसन युनिभर्सल एजुकेसन कन्सल्टेन्सीले जापान, कोरिया, अमेरिका, बेलायत, माल्टा, क्यानडा, आइल्यान्ड लगायतका देशमा विद्यार्थीलाई स्टडी र स्टुडेन्ट भिसामा पठाउँदै आएको छ। झापा जिल्लाको एकमात्र विश्वासिलो कन्सल्टेन्सीका रूपमा यो संस्थाले आफ्नो पहिचान बनाउँदै आएको क्रिमसन युनिभर्सल एजुकेसन कन्सल्टेन्सीका फाउन्डर विशाल सिटौलाले जानकारी दिनुभयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कमल–२ मा कुष्ठरोग खोजपड्ताल घरदैलो कार्यक्रम सम्पन्न
    दमकमा मेची महाकाली बुहारी संयुक्त आवाजको छैठौं स्थापना दिवस, विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण
    शिखा बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न

    लोकप्रिय

    दमकमा स्कुल बसहरूको ट्राफिक चेकजाँच : एभरेस्ट बोर्डिङ स्कुल सहित निजी विद्यालयका १० बसहरू कारबाहीमा  

    दमकमा डिपीएल नेपाल र गार्जियन बोर्ड बीच संयुक्त बैठक सम्पन्न

    दमक–७ वडामा उत्कृष्ट टोल विकास संस्था र करदातालाई सम्मान, बालमैत्री वडा घोषणाको तयारी

    दमकमा प्याब्सन पालिका स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

    दमकमा ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको अन्तर्राष्ट्रिय सहित १८औं शाखा स्थापना

    ताजा

    कमल–२ मा कुष्ठरोग खोजपड्ताल घरदैलो कार्यक्रम सम्पन्न

    दमकमा मेची महाकाली बुहारी संयुक्त आवाजको छैठौं स्थापना दिवस, विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण

    शिखा बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न

    सेमिना राईलाई सम्मान, दमक तेक्वान्दो डोजाङको गौरव

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • कमल–२ मा कुष्ठरोग खोजपड्ताल घरदैलो कार्यक्रम सम्पन्न
    • दमकमा मेची महाकाली बुहारी संयुक्त आवाजको छैठौं स्थापना दिवस, विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण
    • शिखा बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न
    • सेमिना राईलाई सम्मान, दमक तेक्वान्दो डोजाङको गौरव
    • इम्बोस्ड नम्बर प्लेट जडान कार्य तत्काल स्थगित गर्न एमाले सांसद नेम्वाङको माग

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :