• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, चैत ०२, २०८२
सोमबार, चैत ०२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आस्था कलेज र एकता एकेडेमीका बसमा बारम्बार लापरवाही, ट्राफिकको निगरानी बढ्यो

आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा

डिपीएल टिन्स बोर्ड दमकको ६औं पद हस्तान्तरण, अध्यक्षमा अप्सन खनाल

पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप

लोकप्रिय समाचार

  • १. आस्था कलेज र एकता एकेडेमीका बसमा बारम्बार लापरवाही, ट्राफिकको निगरानी बढ्यो

  • २. आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय

यहि सरकारबाट समृद्धिको यात्रा सम्भव छ : मन्त्री दाहाल

दमक, १२ भाद्र २०८२ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले वर्तमान सरकारले समृद्धिको यात्रालाई गति दिएको दाबी गरेका छन्। बिहीबार झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री दाहालले विकास र समृद्धिका लागि यो गठबन्धन कायम रहने विश्वास व्यक्त गरे।

 

उनले देशमा केही भएन भन्नेहरु नागरिकमा भ्रम छर्ने काममा लागेको आरोप लगाउँदै सरकार ठोस योजनासहित अघि बढिरहेको स्पष्ट पारे।

 

यसअघि मन्त्री दाहालले दमकस्थित सडक डिभिजन परिसरमा निर्माण सम्पन्न भएको सडक आयोजना कार्यालय भवनको उद्घाटन गरेका थिए। काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) अन्तर्गत निर्माण गरिएको उक्त कार्यालय ८ करोड ७ लाख रुपैयाँ लागतमा सम्पन्न भएको हो।

 

उद्घाटन कार्यक्रममा मन्त्री दाहालले निर्धारित समयमै सडक विस्तारका काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। योजना प्रमुख सुनिलबाबू पन्तका अनुसार आयोजना सम्पन्न भएपछि सो भवन सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिनेछ।

 

कार्यक्रममा सडक विभागका महानिर्देशक डा. विजय जैशी, एडीबी परियोजना प्रमुख चुडाराज ढकाललगायत विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो। प्रेस चौतारी झापाका उपाध्यक्ष राजु पोख्रेलको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाटको सञ्चालन कोषाध्यक्ष सरोज भट्टराईले गरेका थिए।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आस्था कलेज र एकता एकेडेमीका बसमा बारम्बार लापरवाही, ट्राफिकको निगरानी बढ्यो
आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय
सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

लोकप्रिय

आस्था कलेज र एकता एकेडेमीका बसमा बारम्बार लापरवाही, ट्राफिकको निगरानी बढ्यो

आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय

ताजा

आस्था कलेज र एकता एकेडेमीका बसमा बारम्बार लापरवाही, ट्राफिकको निगरानी बढ्यो

आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • आस्था कलेज र एकता एकेडेमीका बसमा बारम्बार लापरवाही, ट्राफिकको निगरानी बढ्यो
  • आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय
  • सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न
  • निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी
  • फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :