• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, भदौ २३, २०८२
सोमबार, भदौ २३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकको ज्वाई–जेठान हस्तकला उद्योगबाट वाद्ययन्त्र उत्पादन, अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार

दमकमा सम्पन्न यू–१५ फुटबल प्रतियोगितामा इलाम आइतबारे एकेडेमी विजेता

दमकमा क्लब हिमालयन टाइगरको दोस्रो साधारण सभा सम्पन्न, खगेन्द्र बजगाई अध्यक्षमा निर्वाचित

आदर्श सहकारीको २९औं वार्षिक साधारणसभा सम्पन्न, सदस्यमुखी कार्यक्रममा जोड

कमल–२ मा दन्त स्वास्थ्य शिविर तथा सर्पदंश सचेतना कार्यक्रम सम्पन्न 

दमक–७ मा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १६५ जनाले लिए सेवा

लायन्स क्लब माउन्ट एभरेष्ट दमकले सुरु गर्यो शुक्रबारे सरसफाइ अभियान 

कमलमा एचआईभी/एड्स, यौन रोग र मानव बेचबिखनबारे सचेतना कार्यक्रम सम्पन्न

कमल–२ मा कुष्ठरोग खोजपड्ताल घरदैलो कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. कमल–२ मा दन्त स्वास्थ्य शिविर तथा सर्पदंश सचेतना कार्यक्रम सम्पन्न 

  • २. लायन्स क्लब माउन्ट एभरेष्ट दमकले सुरु गर्यो शुक्रबारे सरसफाइ अभियान 

  • ३. कमल–२ मा कुष्ठरोग खोजपड्ताल घरदैलो कार्यक्रम सम्पन्न

  • ४. सेमिना राईलाई सम्मान, दमक तेक्वान्दो डोजाङको गौरव

  • ५. दमकमा प्याब्सन अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण सम्पन्न

  • ६. इम्बोस्ड नम्बर प्लेट जडान कार्य तत्काल स्थगित गर्न एमाले सांसद नेम्वाङको माग

  • ७. दमकमा क्लब हिमालयन टाइगरको दोस्रो साधारण सभा सम्पन्न, खगेन्द्र बजगाई अध्यक्षमा निर्वाचित

  • ८. कमलमा एचआईभी/एड्स, यौन रोग र मानव बेचबिखनबारे सचेतना कार्यक्रम सम्पन्न

  • ९. राजेन्द्र लिङ्देन : गैरआवासीय नेपालीको बंशजलाई नागरिकता निरन्तरता दिनुपर्छ

  • १०. दमकको ज्वाई–जेठान हस्तकला उद्योगबाट वाद्ययन्त्र उत्पादन, अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार

शिखा बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न

भदौ १८, दमक / झापाको दमकस्थित शिखा बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ। दमक–६ स्थित पशुपति मन्दिरको सभाहालमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष प्रेमकुमार कोइराला रहनुभएको थियो।

विशिष्ट अतिथिमा जिल्ला सहकारी सङ्घका सञ्चालक सदस्य तथा फागुनन्द सहकारी संस्थाका अध्यक्ष पदम लिम्बु, सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चुडामणि ओझा, दमक–६ का वडाध्यक्ष टेकबहादुर थापा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाका अध्यक्ष तेजकुमार श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारी क्षेत्रलाई तीन खम्बे अर्थनीतिको आधार स्तम्भको रूपमा सरकारले स्वीकार गरिसकेको बताउनुभयो। उहाँका अनुसार सहकारीमार्फत बचत परिचालन, लगानी अभिवृद्धि तथा ग्रामीण विकासमा संयोजनकारी भूमिका निर्वाह गर्ने लक्ष्यसहित सहकारीलाई सुदृढीकरण गर्ने नीति लिइएको छ।

लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक विवेक मैनालीले आर्थिक वर्ष २०८१/८२ मा संस्थाको कुल खर्च ३ करोड ८२ लाख २४ हजार ६ सय ५१ रुपैयाँ ६८ पैसा, कुल आम्दानी ४ करोड ४ लाख ५५ हजार ४ सय २९ रुपैयाँ ३० पैसा र खुद नाफा १२ लाख १५ हजार ५ सय ६८ रुपैयाँ ५१ पैसा रहेको जानकारी दिनुभयो। यसै वर्षमा संस्थाको सेयर पुँजी ३ करोड ८ लाख ६६ हजार ५ सय रुपैयाँ पुगेको पनि बताइयो।

 

सभामा उत्कृष्ट कारोबारकर्ता ६८ जना, जेष्ठ सदस्य बचतकर्ता २८ जना तथा उत्कृष्ट बाल बचतकर्ता ४५ जना गरी जम्मा १४१ जनालाई दोसल्ला, प्रमाणपत्र, ब्याग र नगदसहित सम्मान गरिएको थियो।कार्यक्रम सचिव तीर्थराज चाम्लिङ राईको सञ्चालनमा अध्यक्ष तेजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दमकको ज्वाई–जेठान हस्तकला उद्योगबाट वाद्ययन्त्र उत्पादन, अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार
    दमकमा सम्पन्न यू–१५ फुटबल प्रतियोगितामा इलाम आइतबारे एकेडेमी विजेता
    दमकमा क्लब हिमालयन टाइगरको दोस्रो साधारण सभा सम्पन्न, खगेन्द्र बजगाई अध्यक्षमा निर्वाचित

    लोकप्रिय

    कमल–२ मा दन्त स्वास्थ्य शिविर तथा सर्पदंश सचेतना कार्यक्रम सम्पन्न 

    लायन्स क्लब माउन्ट एभरेष्ट दमकले सुरु गर्यो शुक्रबारे सरसफाइ अभियान 

    कमल–२ मा कुष्ठरोग खोजपड्ताल घरदैलो कार्यक्रम सम्पन्न

    सेमिना राईलाई सम्मान, दमक तेक्वान्दो डोजाङको गौरव

    दमकमा प्याब्सन अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण सम्पन्न

    ताजा

    दमकको ज्वाई–जेठान हस्तकला उद्योगबाट वाद्ययन्त्र उत्पादन, अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार

    दमकमा सम्पन्न यू–१५ फुटबल प्रतियोगितामा इलाम आइतबारे एकेडेमी विजेता

    दमकमा क्लब हिमालयन टाइगरको दोस्रो साधारण सभा सम्पन्न, खगेन्द्र बजगाई अध्यक्षमा निर्वाचित

    आदर्श सहकारीको २९औं वार्षिक साधारणसभा सम्पन्न, सदस्यमुखी कार्यक्रममा जोड

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • दमकको ज्वाई–जेठान हस्तकला उद्योगबाट वाद्ययन्त्र उत्पादन, अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार
    • दमकमा सम्पन्न यू–१५ फुटबल प्रतियोगितामा इलाम आइतबारे एकेडेमी विजेता
    • दमकमा क्लब हिमालयन टाइगरको दोस्रो साधारण सभा सम्पन्न, खगेन्द्र बजगाई अध्यक्षमा निर्वाचित
    • आदर्श सहकारीको २९औं वार्षिक साधारणसभा सम्पन्न, सदस्यमुखी कार्यक्रममा जोड
    • कमल–२ मा दन्त स्वास्थ्य शिविर तथा सर्पदंश सचेतना कार्यक्रम सम्पन्न 

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :