• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, बैशाख १७, २०८३
बिहीबार, बैशाख १७, २०८३
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

निष्कर्ष न्यूजको ७औं वार्षिकोत्सवमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सुकुम्बासी मुद्दामा प्रशासनसँग मेयर थापाको असन्तुष्टि सार्वजनिक

गौरादहमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १०१ जनाले लिए सेवा

दमकमा सवारी चालकहरूमा ला.प.से/मा.पा.से चेकिङ, ६ जना पक्राउ

दमक–३ मा तोडफोड र चोरी: प्राविधिक सहयोगसहित अनुसन्धान अगाडि, दोषी पहिचान हुँदै

अब झापा पोष्ट र रेडियो किङ संग संगै

दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन

दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न

लोकप्रिय समाचार

  • १. दमकमा सवारी चालकहरूमा ला.प.से/मा.पा.से चेकिङ, ६ जना पक्राउ

  • २. सुकुम्बासी मुद्दामा प्रशासनसँग मेयर थापाको असन्तुष्टि सार्वजनिक

  • ३. गौरादहमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १०१ जनाले लिए सेवा

  • ४. निष्कर्ष न्यूजको ७औं वार्षिकोत्सवमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दमक–५ मा ‘भुक्माण्डु होटल एण्ड लज’ चाँडै सञ्चालनमा, २४ घण्टा होम डेलिभरी सुविधा

असाेज ६, दमक, झापा – दमक नगरपालिका–५, सगरमाथा पेट्रोल पम्प नजिकै निर्माणाधीन भुक्माण्डु होटल एण्ड लज चाँडै सञ्चालनमा आउने भएको छ। हाल निर्माण कार्य तीव्र गतिमा भइरहेको होटलले चौबीसै घण्टा सेवा दिने जनाएको छ।

सञ्चालक मन्दिप घिमिरेका अनुसार होटलले दमक, उर्लाबारी, पाडाजुगी, केर्खा, मधुमल्ला लगायतका आसपासका क्षेत्रलाई लक्षित गर्दै होम डेलिभरी सेवा समेत उपलब्ध गराउने छ। विशेषगरी रातिको समयमा पनि खाना वितरण हुने भएकाले स्थानीय बासिन्दालाई थप सहज हुने विश्वास लिइएको छ।

होटलको संरचना ग्रामीण झल्को दिनेगरी डिजाइन गरिएको छ। बाँस र खर प्रयोग गरेर टहराहरू निर्माण भइरहेको र आगन्तुकलाई फरक अनुभव दिनेगरी सजावटको काम धमाधम भइरहेको सञ्चालकले बताए।

दमकमा २४ घण्टा सञ्चालन हुने होटल र फुड डेलिभरी सेवाको विकल्प सीमित रहेको अवस्थामा भुक्माण्डु होटल एण्ड लजको आगमनले ग्राहकलाई सहज र छिटो सेवा प्राप्त गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
निष्कर्ष न्यूजको ७औं वार्षिकोत्सवमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
सुकुम्बासी मुद्दामा प्रशासनसँग मेयर थापाको असन्तुष्टि सार्वजनिक
गौरादहमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १०१ जनाले लिए सेवा

लोकप्रिय

दमकमा सवारी चालकहरूमा ला.प.से/मा.पा.से चेकिङ, ६ जना पक्राउ

सुकुम्बासी मुद्दामा प्रशासनसँग मेयर थापाको असन्तुष्टि सार्वजनिक

गौरादहमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १०१ जनाले लिए सेवा

निष्कर्ष न्यूजको ७औं वार्षिकोत्सवमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

ताजा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • निष्कर्ष न्यूजको ७औं वार्षिकोत्सवमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • सुकुम्बासी मुद्दामा प्रशासनसँग मेयर थापाको असन्तुष्टि सार्वजनिक
  • गौरादहमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १०१ जनाले लिए सेवा
  • दमकमा सवारी चालकहरूमा ला.प.से/मा.पा.से चेकिङ, ६ जना पक्राउ
  • दमक–३ मा तोडफोड र चोरी: प्राविधिक सहयोगसहित अनुसन्धान अगाडि, दोषी पहिचान हुँदै

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :