• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, चैत ०१, २०८२
आइतबार, चैत ०१, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आस्था कलेज र एकता एकेडेमीका बसमा बारम्बार लापरवाही, ट्राफिकको निगरानी बढ्यो

आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा

डिपीएल टिन्स बोर्ड दमकको ६औं पद हस्तान्तरण, अध्यक्षमा अप्सन खनाल

पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप

लोकप्रिय समाचार

  • १. आस्था कलेज र एकता एकेडेमीका बसमा बारम्बार लापरवाही, ट्राफिकको निगरानी बढ्यो

  • २. आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय

नेशनल लाइफ इन्स्योरेन्स दमक र उर्लाबारी शाखाद्वारा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न, दमक शाखा उत्कृष्ट पहिलो घोषित

दमक, १ कार्तिक–नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक र उर्लाबारी शाखाले दमकमा शनिबार संयुक्त कार्यक्रमको आयोजना गरेर अभिकर्ता सम्मान गरेको छ ।

झापाको दमक र मोरङको उर्लाबारी शाखा कार्यालय मार्फत आर्थिक वर्ष २०८१।०८२ मा व्यवसाय गर्दै विभिन्न विद्यागततर्फ उत्कृष्ट हुने अभिकर्ताहरुलाई कार्यक्रममा सम्मान गरिएको हो । कम्पनीको केन्द्रीय कार्यालयबाट आर्थिक वर्ष २०८१।०८२ मा लक्षित व्यवसाय पुरा गर्ने देशभरकै शाखाहरुबाट दमक शाखा उत्कृष्ट पहिलो शाखाको रुपमा पुरस्कृत भएको छ ।

दमकस्थित कनकाइ पार्टी प्यालेसमा सम्पन्न अभिकर्ता सम्मान कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका उपकार्यकारी प्रमुख स्मृतीराज कडेलले दर्जनौ अभिकर्ताहरुलाई पुरस्कार वितरण गर्नुभएको थियाो ।

दमक शाखा कार्यालय प्रमुख तथा कम्पनीका बजार उपप्रवन्धक सुमन थुलुङ राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा राईले प्रमुख अतिथि, विशिष्ट अतिथिहरु, अतिथिहरु र कम्पनीमा कार्यरत सिनियर तथा जुनियर अभिकर्ताहरुलाई शब्दद्धारा स्वागत मन्तव्य राख्नुभएको थियो ।

उर्लाबारी शाखा कार्यालयबाट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मानपछि दमक शाखा कार्यालयबाट व्यवसाय गर्ने अभिकर्ताहरुलाई विभिन्न विद्यागत सम्मान तथा मायाको चीनो प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा कम्पनीका उपकार्यकारी प्रमुख स्मृतिराज कडेल, दमका शाखा प्रमुख तथा बजार उप–प्रवन्धक सुमन थुलुङ राई, उर्लाबारी शाखा प्रमुख मोहन कडेल, दमक शाखा कार्यालयका अभिकर्ता संघ अध्यक्ष नारायण भण्डारीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रमा पुर्र्याएको योगदानको चर्चा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आस्था कलेज र एकता एकेडेमीका बसमा बारम्बार लापरवाही, ट्राफिकको निगरानी बढ्यो
आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय
सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

लोकप्रिय

आस्था कलेज र एकता एकेडेमीका बसमा बारम्बार लापरवाही, ट्राफिकको निगरानी बढ्यो

आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय

ताजा

आस्था कलेज र एकता एकेडेमीका बसमा बारम्बार लापरवाही, ट्राफिकको निगरानी बढ्यो

आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • आस्था कलेज र एकता एकेडेमीका बसमा बारम्बार लापरवाही, ट्राफिकको निगरानी बढ्यो
  • आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय
  • सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न
  • निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी
  • फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :