• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, माघ ०८, २०८२
बुधबार, माघ ०८, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

झापा–५ मा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

लोकप्रिय समाचार

  • १. राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

  • २. दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

  • ३. दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

  • ४. दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

  • ५. प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

  • ६. कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

  • ७. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ८. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

  • ९. गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता

  • १०. झापा–५ मा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

गाैरादह, कार्तिक ९ — पहिलो पाईला नेपाल गाैरादह शाखाकाे आयोजनामा गाैरादह–९ स्थित बैगुन्धुरा बजारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमकाे अध्यक्षता पहिलो पाईला नेपाल गाैरादह शाखाका अध्यक्ष भुपेन्द्र निरौला र सह–काेषाध्यक्ष यलिजा भेट्वालकाे संयोजकत्वमा भएको थियो भने प्रमुख अतिथि गाैरादह–९ का वडाध्यक्ष उपेन्द्र निरौला रहनु भएको थियो।

कार्यक्रममा रेडक्रस जिल्ला उपमन्त्री प्रकाश खरेल, दमक रेडक्रसका प्रवर्तक सिद्दार्थ दहाल, गाैरादह रेडक्रसका प्रतिनिधि भरत गौतम, पहिलो पाईला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौला, गतिशील युवा क्लबका अध्यक्ष किशोर परियार, अमर मावि बैगुन्धुराका प्र.अ. टी.बी. पौडेल, बैगुन्धुरा अंग्रेजी माविका प्र.अ., साना किसान बैगुन्धुराका पर्वतक सोम अधिकारी र दमक टाउनका सम्पादक डिकेन्द्र बस्नेत लगायतका अतिथिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा शाखा सदस्य पोसेङ्का बास्तोलाले स्वागत मन्तव्य राख्नुभएको थियो भने भरत गौतमले व्यानर पढेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो। संयोजक यलिजा भेट्वालले कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो।

उक्त कार्यक्रममा दमक रेडक्रसका प्रवर्तक सिद्दार्थ दहालले पहिलो पाईला नेपाल गाैरादह शाखा अध्यक्ष भुपेन्द्र निरौलालाई ब्लड बैंक हस्तान्तरण गर्नुभएको थियो। सोही क्रममा अध्यक्ष निरौलाले रक्तदान गरेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो।

कार्यक्रममा उल्लेखनीय संख्यामा रक्तदाताको सहभागिता रहेको थियो। कार्यक्रममा ३० पिन्ट रगत सङ्कलन भएको थियो ।

कार्यक्रमका क्रममा नेपाल रेडक्रस दमक शाखा र गाैरादह शाखालाई सम्मानपत्र र माया चिनो प्रदान गरिएको थियो। साथै, सदस्यता प्रमाणपत्र लिन बाँकी रहनुभएका एकराज रेग्मीलाई सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो।

सोही अवसरमा रु १ कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वडाध्यक्ष उपेन्द्र निरौलाले गर्नुभयो। उहाँले पहिलो पाईला नेपाल गाैरादह शाखाले समुदायका लागि उत्कृष्ट कार्य गर्दै आएको बताउँदै वडाको तर्फबाट निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा शाखा अध्यक्ष भुपेन्द्र निरौला, सचिव प्रदीप धमला, कोषाध्यक्ष सुस्मिता भुजेल, सह–कोषाध्यक्ष यलिजा भेट्वाल, सदस्यहरू लोकनाथ रेग्मी, पोसेङ्का बास्तोला, यमुना खत्री र एकराज रेग्मी लगायतको उपस्थित रहेको थियो।

कार्यक्रमको सञ्चालन पहिलो पाईला नेपाल गाैरादह शाखा सचिव प्रदीप धमलाले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

लोकप्रिय

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

ताजा

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा
  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन
  • दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :