• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, माघ ०८, २०८२
बुधबार, माघ ०८, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

झापा–५ मा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

लोकप्रिय समाचार

  • १. राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

  • २. दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

  • ३. दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

  • ४. दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

  • ५. प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

  • ६. कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

  • ७. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ८. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

  • ९. गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता

  • १०. दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

कमल नगर अस्पतालमा नियमित दन्त तथा खोप सेवा सम्पन्न गाउँमै सहज र गुणस्तरीय स्वास्थ्य सुविधा

कार्तिक १६ , कमल / कमल गाउँपालिकाले “गाउँमै आधुनिक स्वास्थ्य सेवा” अभियान अन्तर्गत कमल नगर अस्पतालमा आईतवार नियमित दन्त सेवा तथा खोप सेवा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। गाउँका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालन गरिएको यस सेवाले स्थानीय वासीको विश्वास र सन्तुष्टि दुवै हासिल गरेको छ।

प्रत्येक हप्ताको आइतबार र बिहीवार सञ्चालन हुने दन्त सेवा यसपटक पनि डा. हेमराज गैरे, डा. सायरा ढकाल तथा दमक हस्पिटल एण्ड रिसर्च सेन्टर, दमकको प्राविधिक टोलीको सहकार्यमा सम्पन्न भयो।

दमक हस्पिटल एण्ड रिसर्च सेन्टर लामो समयदेखि स्वास्थ्य बिमा कार्यक्रम सहित गुणस्तरीय उपचारका लागि परिचित संस्था हो।
कमल गाउँपालिका अध्यक्ष श्री हुकुम सिंह राईको पहलमा अस्पतालमा अत्याधुनिक डेन्टल चेयर र आधुनिक उपकरण सहितको उपचार सेवा सुरु गरिएको हो। यसले गाउँका बासिन्दालाई दन्त उपचारका लागि शहर धाउनुपर्ने बाध्यता घटाएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलकका अनुसार, सेवाको सुरुवातसँगै बिरामीहरूको आगमन उल्लेखनीय रूपमा बढेको र सेवाग्राही अत्यन्त सन्तुष्ट रहेका छन्। दन्त विशेषज्ञ डा. हेमराज गैरेले भने — “शहरमा जस्तै गुणस्तरीय उपचार अब गाउँमै सम्भव भएको छ, यो स्थानीय सरकारको ठुलो उपलब्धि हो।”

यसैदिन नियमित खोप सेवा कार्यक्रम पनि सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा बालबालिका र गर्भवती महिलाहरूलाई आवश्यक खोपका मात्रा वितरण गरिएको थियो। खोप कार्यक्रमले मातृ–शिशु स्वास्थ्य सुधारमा उल्लेखनीय योगदान दिँदै आएको छ। वडा अध्यक्ष अशोक सुब्बाका अनुसार, नियमित खोप सेवाले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढाएको र मातृ स्वास्थ्यमा पनि सकारात्मक सुधार ल्याएको छ।

गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईको नेतृत्वमा स्वास्थ्य सेवा सुदृढीकरणको अभियान तीव्र गतिमा अघि बढिरहेको छ। उनको पहलमा स्वास्थ्य बिमा कार्यक्रम, डेन्टल चेयर, ल्याब उपकरण, डाक्टर र नर्सिङ सेवा लगायतका आधुनिक स्वास्थ्य सुविधाहरू विस्तार भइरहेका छन्। स्थानीय बासिन्दाहरूले पनि अस्पतालको सेवा र व्यवस्थापनप्रति सन्तुष्टि व्यक्त गर्दै भने — “अब दाँतको उपचार वा खोपका लागि टाढा जानु पर्दैन, हाम्रै गाउँमा यस्तो राम्रो सेवा पाउँदा गर्व लाग्छ।”

कमल नगर अस्पतालले “गाउँमै विशेषज्ञ सेवा, गाउँकै विश्वास” भन्ने नारालाई व्यवहारमा उतार्दै आएको छ। दन्त सेवा, खोप कार्यक्रम र अन्य स्वास्थ्य अभियानहरूको निरन्तरताले कमल गाउँपालिकाको स्वास्थ्य क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याएको छ । अध्यक्ष हुकुम सिंह राईको दृष्टि, अस्पताल व्यवस्थापनको सक्रियता र स्वास्थ्यकर्मीहरूको समर्पणले कमल नगर अस्पताललाई गाउँकै गर्व बनाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

लोकप्रिय

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

ताजा

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा
  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन
  • दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :