• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, माघ ०८, २०८२
बुधबार, माघ ०८, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

झापा–५ मा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

लोकप्रिय समाचार

  • १. राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

  • २. दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

  • ३. दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

  • ४. दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

  • ५. प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

  • ६. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ७. कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

  • ८. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

  • ९. गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता

  • १०. दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

भीम पौडेलको प्रभावशाली नेतृत्वमा दमक–७ को मुहार फेरियो, विकास र व्यवस्थापनमा उदाहरणीय कार्य

मङ्सिर ७, दमक / दमक नगरपालिका–७ का वडाध्यक्ष भीम पौडेल केवल एक जनप्रतिनिधि मात्र होइन, नगरकै सक्षम, इमानदार र प्रभावकारी नेतृत्वकर्ताको रूपमा परिचित छन् । लगातार तेस्रो कार्यकालमा निर्वाचित हुनुले जनताले उनको कार्यशैलीमा दिएको ठोस भरोसा स्पष्ट गरिएको छ । स्थानीय निर्वाचनमा सबै पार्टीको मत जोड्दा पनि पौडेलले पाएको मत बराबरी हुन नसक्नु उनको लोकप्रियताको प्रमाण मानिन्छ ।

उनको नेतृत्वमा पहिले अस्तव्यस्त, अव्यवस्थित बसोबास र बाढीको त्रासले त्रसित वार्ड आज सुरक्षित, व्यवस्थित र विकसित बन्दै गएको छ । खासगरी रतुवा खोलामा गरिएको तटबन्धनपछि बाढीको जोखिम हटेको छ । वर्षा लागेपछि रातभर निदाउन नसक्ने बासिन्दा आज निश्चिन्तसँग बस्न सकिरहेको जनताले बताउँछन् ।

विगतमा नपाको जमिनमा अनियमित रूपमा बसेका सुकुम्बासीलाई व्यवस्थापन गर्नु ठूलो चुनौती थियो । तर पौडेलको संयोजन, समन्वयात्मक शैली र नगरपालिकाको सहयोगले वास्तविक सुकुम्बासीलाई व्यवस्थित स्थानान्तरण गरियो भने अन्यलाई घर सार्न बजेट व्यवस्था गरेर समस्या समाधान भयो ।

वार्डमा पिच सडकदेखि लक्की टायलसम्मका संरचनागत परिवर्तनले विकासको छाप स्पष्ट देखिन्छ । केही स्थानमा बाँकी रहेका काम भने जेनजी आन्दोलनका अवरोधका कारण रोकिएको वडाध्यक्ष पौडेल बताउँछन् ।

दमक–७ लाई अहिले ‘भाग्यमानी वार्ड’ पनि भनिन थालिएको छ । नगरकै प्रमुख सेवामूलक संरचनाहरू यही वडामा छन्—बसपार्क, रेडक्रस, बाल अस्पताल, गाइनो अस्पताल, कभर्ड हल, सरकारी तथा निजी विद्यालय, धार्मिक तथा सामाजिक संघ–संस्थाका कार्यालय, र ४३ करोड रुपैयाँमा निर्माणाधीन व्यापारिक कम्प्लेक्स । निकट भविष्यमा आन्तरिक राजस्व कार्यालय र पत्रकार महासंघको कार्यालय समेत यही वडामा बन्ने निश्चित भइसकेको छ ।

रतुवा खोलामा निर्माणाधीन ५० फिटे बाइपास सडकले बजार क्षेत्रलाई धुलो–धुँवा र भीडभाडबाट मुक्त गरिदिनेछ । भारी सवारी–साधनलाई बजारभित्र प्रवेश निषेध गरी बाइपास प्रयोग अनिवार्य गरिने तयारी छ ।यसैगरी काजकिरिया भवन निर्माणका लागि ४५ लाख रुपैयाँ बजेट स्वीकृत भइसकेको छ, जसले घर नहुनेहरूको संस्कार–परम्परा पूरा गर्ने समस्यालाई समाधान गर्नेछ ।२०२० सालमा ताप्लेजुङमा जन्मिएका पौडेल २०४५ सालमा झापा आएर शिक्षादेखि राजनीतिसम्मको यात्रा निरन्तर अघि बढाउँदै आएका छन् । विद्यार्थी राजनीति हुँदै जनसेवामा समर्पित भएका उनी आज राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट नगरका एक मात्र निर्वाचित वडाध्यक्ष हुन् ।

उनलाई अन्य दलहरूको बलियो उपस्थितिले नगर नेतृत्वमा चुनौती पार्दैन ? भन्ने प्रश्नमा उनी भन्छन्, “संख्याले मात्र काम सजिलो हुँदैन । विकास चाहने अठोट, इमानदारी र जनताको विश्वास मुख्य हो । हामी नगरका काममा दलगत भेदभाव राख्दैनौं ।”

उनले आफ्नो कामप्रति पूर्ण सन्तुष्टि नभए पनि जनताबाट प्राप्त विश्वास नै सबैभन्दा ठूलो प्रेरणा भएको बताउँछन् । दमकलाई “सुन्दर, शान्त र समृद्ध शहर” बनाउने उनको दीर्घकालीन लक्ष्य हो ।

पौडेलले रतुवा तटबन्धन, सार्वजनिक सम्पत्तिको सुरक्षार्थ १२÷१३ विगाहा जमिनको संरक्षण, शिक्षा–स्वास्थ्यमा सुधारजस्ता काम आफ्नो गर्वका उपलब्धि भएको बताए । आगामी दिनमा उच्च जिम्मेवारी लिने हो कि ? भन्ने प्रश्नमा उनी भन्छन्, “मेरा शुभेच्छुकहरू भन्छन्—अब तपाईँका लागि वार्डभन्दा माथिको जिम्मेवारी उपयुक्त हुन्छ । तर जनताकै सेवामा रहिरहने चाहना भने यथावत छ ।”दमक–७ को विकासको गतिलाई हेर्दा भीम पौडेलको नेतृत्व निकट भविष्यमा नगरस्तरमा पनि प्रभावकारी बन्न सक्ने संकेत देखिन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

लोकप्रिय

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

ताजा

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा
  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन
  • दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :