• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, माघ ०४, २०८२
शनिबार, माघ ०४, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता

दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

मिडिया नेपाल झापा सह–सचिवमा सुजन गौतम मनोनित

दमकमा बर्जर पेन्ट्सको ‘लुट धन्दा’ पर्दाफास गुणस्तरहीन रंग र घुसको अफर सम्मको आरोप

इन्डियन आइडल विजेता गायक–अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा हृदयघातबाट निधन

लायन्स क्लब अफ कमलद्वारा बृहत दन्त तथा आँखा शिविर सम्पन्न

डाइनामिक पब्लिक लाइब्रेरी कनकाईको नयाँ कार्यसमिति पदस्थापना

लायन्स क्लबद्वारा बयोवृद्ध तथा अशक्तलाई खाद्यान्न सहयोग

दमकमा ‘उखुमै सुहायो’ गीतको विमोचन सम्पन्न

लोकप्रिय समाचार

  • १. दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

  • २. मिडिया नेपाल झापा सह–सचिवमा सुजन गौतम मनोनित

  • ३. गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता

  • ४. दमकमा ‘उखुमै सुहायो’ गीतको विमोचन सम्पन्न

  • ५. दमकमा बर्जर पेन्ट्सको ‘लुट धन्दा’ पर्दाफास गुणस्तरहीन रंग र घुसको अफर सम्मको आरोप

  • ६. चपेटीको सौन्दर्यकरणमा लायन्सकर्मीहरूको पहल: ‘लायन्स पार्क’ निर्माण सुरु

  • ७. लायन्स क्लबद्वारा बयोवृद्ध तथा अशक्तलाई खाद्यान्न सहयोग

  • ८. डाइनामिक पब्लिक लाइब्रेरी कनकाईको नयाँ कार्यसमिति पदस्थापना

  • ९. इन्डियन आइडल विजेता गायक–अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा हृदयघातबाट निधन

  • १०. लायन्स क्लब अफ कमलद्वारा बृहत दन्त तथा आँखा शिविर सम्पन्न

दमकमा बालिकाको कानको सुनको रिङ काटेर चोरी गर्ने ६ जनाको समूह पक्राउ

पुष २५, दमक / झापाको दमक नगरपालिका–५ लालीगुराँस टोलमा पाँच वर्षीया बालिकाले लगाएको सुनको रिङ नेल कटरको प्रयोग गरी काटेर चोरी गर्ने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पुस २५ गते बिहीबार दिउँसो करिब ३ बजे भएको उक्त घटनामा संलग्न व्यक्तिहरूलाई आज पक्राउ गर्न प्रहरी सफल भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सुमन लिम्बुको पाँच वर्षीया छोरी प्यारोन लिम्बु आफ्नै घरअगाडि बाटोमा खेलिरहेको अवस्थामा सो समूह प्र.१–०१–००१ ह ८३८५ नम्बरको सिटी सफारीमा आएर बालिकाले कानमा लगाएको सुनको रिङ नेल कटरले काटी चोरी गरी फरार भएका थिए।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दमक नगरपालिका–८ का १८ वर्षीय संजय माझी, दमक–७ का १८ वर्षीय निश्चल विश्वकर्मा, दमक–६ का ३८ वर्षीय मेघराज मेहेत्तर तथा भारतको कलकत्ताका स्थायी बासिन्दा भई हाल दमक–६ मा बस्दै आएका ५३ वर्षीय रिटन दाससहित ६ जनालाई पक्राउ गरेको जनाएको छ। अन्य दुई जनाको विवरण अनुसन्धानका क्रममा खुलाइएको प्रहरीले बताएको छ।पक्राउ परेकाहरूमाथि चोरी मुद्दामा इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता
दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा
मिडिया नेपाल झापा सह–सचिवमा सुजन गौतम मनोनित

लोकप्रिय

दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

मिडिया नेपाल झापा सह–सचिवमा सुजन गौतम मनोनित

गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता

दमकमा ‘उखुमै सुहायो’ गीतको विमोचन सम्पन्न

दमकमा बर्जर पेन्ट्सको ‘लुट धन्दा’ पर्दाफास गुणस्तरहीन रंग र घुसको अफर सम्मको आरोप

ताजा

गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता

दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

मिडिया नेपाल झापा सह–सचिवमा सुजन गौतम मनोनित

दमकमा बर्जर पेन्ट्सको ‘लुट धन्दा’ पर्दाफास गुणस्तरहीन रंग र घुसको अफर सम्मको आरोप

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता
  • दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा
  • मिडिया नेपाल झापा सह–सचिवमा सुजन गौतम मनोनित
  • दमकमा बर्जर पेन्ट्सको ‘लुट धन्दा’ पर्दाफास गुणस्तरहीन रंग र घुसको अफर सम्मको आरोप
  • इन्डियन आइडल विजेता गायक–अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा हृदयघातबाट निधन

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :