• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, माघ ०४, २०८२
शनिबार, माघ ०४, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता

दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

मिडिया नेपाल झापा सह–सचिवमा सुजन गौतम मनोनित

दमकमा बर्जर पेन्ट्सको ‘लुट धन्दा’ पर्दाफास गुणस्तरहीन रंग र घुसको अफर सम्मको आरोप

इन्डियन आइडल विजेता गायक–अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा हृदयघातबाट निधन

लायन्स क्लब अफ कमलद्वारा बृहत दन्त तथा आँखा शिविर सम्पन्न

डाइनामिक पब्लिक लाइब्रेरी कनकाईको नयाँ कार्यसमिति पदस्थापना

लायन्स क्लबद्वारा बयोवृद्ध तथा अशक्तलाई खाद्यान्न सहयोग

दमकमा ‘उखुमै सुहायो’ गीतको विमोचन सम्पन्न

लोकप्रिय समाचार

  • १. दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

  • २. मिडिया नेपाल झापा सह–सचिवमा सुजन गौतम मनोनित

  • ३. गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता

  • ४. दमकमा ‘उखुमै सुहायो’ गीतको विमोचन सम्पन्न

  • ५. दमकमा बर्जर पेन्ट्सको ‘लुट धन्दा’ पर्दाफास गुणस्तरहीन रंग र घुसको अफर सम्मको आरोप

  • ६. चपेटीको सौन्दर्यकरणमा लायन्सकर्मीहरूको पहल: ‘लायन्स पार्क’ निर्माण सुरु

  • ७. लायन्स क्लबद्वारा बयोवृद्ध तथा अशक्तलाई खाद्यान्न सहयोग

  • ८. डाइनामिक पब्लिक लाइब्रेरी कनकाईको नयाँ कार्यसमिति पदस्थापना

  • ९. इन्डियन आइडल विजेता गायक–अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा हृदयघातबाट निधन

  • १०. लायन्स क्लब अफ कमलद्वारा बृहत दन्त तथा आँखा शिविर सम्पन्न

चपेटीको सौन्दर्यकरणमा लायन्सकर्मीहरूको पहल: ‘लायन्स पार्क’ निर्माण सुरु

दमक, २५ पुस / झापाको दमकदेखि उत्तरतर्फ चुरेपहाडको काखमा अवस्थित इलामको चुलाचुली गाउँपालिकास्थित पर्यटकीयस्थल चपेटीमा लायन्सकर्मीहरूको पहलमा ‘लायन्स पार्क’ निर्माणको सुरुवात गरिएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण चपेटी बनभोज तथा मनोरञ्जनका लागि चर्चित गन्तव्यका रूपमा परिचित छ। सोही स्थानको सौन्दर्यकरण तथा व्यवस्थित विकासका लागि चपेटीको प्रवेशद्वार नजिकै पश्चिमतर्फ रहेको खुला जमिनमा लायन्स पार्क निर्माण गरिने भएको हो।

शुक्रबार निर्माणाधीन लायन्स पार्क परिसरमा दमकका लायन्सकर्मीहरूबीच भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको छ। सो अवसरमा लायन्स क्लब अफ द हेल्पिङ हार्ट्सकी सचिव सम्झना साँवा लिम्बूले लायन्स पार्क निर्माणको औपचारिक घोषणा गर्नुभयो। लायन्स क्लब अफ द हेल्पिङ हार्ट्सकी अध्यक्ष संगीता राई तुम्बापोको अध्यक्षता तथा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सीका क्याबिनेट सेक्रेटरी नेत्रप्रसाद चौलागाईंको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

पार्क निर्माणका क्रममा लायन्सकर्मीहरूको व्यक्तिगत प्रयासमा कंक्रिटका ७ थान बेञ्च, फोहोर संकलनका लागि ४ थान सिमेन्टको डस्टबिन र विभिन्न जातका फलफूलका बिरुवा रोपण गरिएको छ। साथै पार्क क्षेत्र वरिपरि सिमेन्टका पिलरसहित तारबार लगाइएको छ।लायन्स क्लब अफ द हेल्पिङ हार्ट्सको संयोजनमा निर्माण भइरहेको लायन्स पार्कलाई आगामी एक वर्षभित्र व्यवस्थित तथा आकर्षक बनाइने अध्यक्ष संगीता राई तुम्बापोले जानकारी दिनुभयो। हालै सम्पन्न दमक उद्योग वाणिज्य संघको निर्वाचनमा महिला उपाध्यक्षमा निर्वाचितसमेत रहनुभएकी अध्यक्ष राईले चपेटीलाई सुविधा सम्पन्न बनभोज तथा मनोरञ्जनस्थलका रूपमा विकास गर्ने उद्देश्यले पार्क निर्माणको थालनी गरिएको बताउनुभयो।

कार्यक्रममा रिजन चेयरपर्सन युवराज गज्मेरले लायन्सकर्मीहरूको एकता, सहकार्य र जिम्मेवारीकै कारण समाजमा साना–ठूला सकारात्मक कामहरू सफलतापूर्वक सम्पन्न हुँदै आएको उल्लेख गर्नुभयो। उहाँले चपेटीमा लायन्स पार्क निर्माणको आवश्यकता, यसको महत्व तथा यसबाट हुने फाइदाबारे समेत प्रकाश पार्नुभयो। जोन चेयरपर्सन कमल बरालले सञ्चालन गर्नुभएको कार्यक्रममा एरिया–२ का प्रमुख विश्वास बाबु कामत, एरिया को–अर्डिनेटर बुद्धि शेखर बजगाईं, रिजन चेयरपर्सन नवीन ताम्राकार, लायन्सकर्मी भीम पौडेललगायत विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियोे ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता
दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा
मिडिया नेपाल झापा सह–सचिवमा सुजन गौतम मनोनित

लोकप्रिय

दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

मिडिया नेपाल झापा सह–सचिवमा सुजन गौतम मनोनित

गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता

दमकमा ‘उखुमै सुहायो’ गीतको विमोचन सम्पन्न

दमकमा बर्जर पेन्ट्सको ‘लुट धन्दा’ पर्दाफास गुणस्तरहीन रंग र घुसको अफर सम्मको आरोप

ताजा

गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता

दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

मिडिया नेपाल झापा सह–सचिवमा सुजन गौतम मनोनित

दमकमा बर्जर पेन्ट्सको ‘लुट धन्दा’ पर्दाफास गुणस्तरहीन रंग र घुसको अफर सम्मको आरोप

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता
  • दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा
  • मिडिया नेपाल झापा सह–सचिवमा सुजन गौतम मनोनित
  • दमकमा बर्जर पेन्ट्सको ‘लुट धन्दा’ पर्दाफास गुणस्तरहीन रंग र घुसको अफर सम्मको आरोप
  • इन्डियन आइडल विजेता गायक–अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा हृदयघातबाट निधन

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :