• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, माघ ०४, २०८२
शनिबार, माघ ०४, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता

दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

मिडिया नेपाल झापा सह–सचिवमा सुजन गौतम मनोनित

दमकमा बर्जर पेन्ट्सको ‘लुट धन्दा’ पर्दाफास गुणस्तरहीन रंग र घुसको अफर सम्मको आरोप

इन्डियन आइडल विजेता गायक–अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा हृदयघातबाट निधन

लायन्स क्लब अफ कमलद्वारा बृहत दन्त तथा आँखा शिविर सम्पन्न

डाइनामिक पब्लिक लाइब्रेरी कनकाईको नयाँ कार्यसमिति पदस्थापना

लायन्स क्लबद्वारा बयोवृद्ध तथा अशक्तलाई खाद्यान्न सहयोग

दमकमा ‘उखुमै सुहायो’ गीतको विमोचन सम्पन्न

लोकप्रिय समाचार

  • १. दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

  • २. मिडिया नेपाल झापा सह–सचिवमा सुजन गौतम मनोनित

  • ३. गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता

  • ४. दमकमा ‘उखुमै सुहायो’ गीतको विमोचन सम्पन्न

  • ५. दमकमा बर्जर पेन्ट्सको ‘लुट धन्दा’ पर्दाफास गुणस्तरहीन रंग र घुसको अफर सम्मको आरोप

  • ६. चपेटीको सौन्दर्यकरणमा लायन्सकर्मीहरूको पहल: ‘लायन्स पार्क’ निर्माण सुरु

  • ७. लायन्स क्लबद्वारा बयोवृद्ध तथा अशक्तलाई खाद्यान्न सहयोग

  • ८. डाइनामिक पब्लिक लाइब्रेरी कनकाईको नयाँ कार्यसमिति पदस्थापना

  • ९. इन्डियन आइडल विजेता गायक–अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा हृदयघातबाट निधन

  • १०. लायन्स क्लब अफ कमलद्वारा बृहत दन्त तथा आँखा शिविर सम्पन्न

इन्डियन आइडल विजेता गायक–अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा हृदयघातबाट निधन

पुष २७ , दमक / ‘इन्डियन आइडल’ विजेता तथा चर्चित गायक एवं अभिनेता प्रशान्त तामाङको ४३ वर्षको उमेरमा निधन भएको छ। भारतको दिल्लीस्थित आफ्नै अपार्टमेन्टमा आज (आइतबार) बिहान हृदयघातका कारण उनको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ। सन् २००७ मा इन्डियन आइडलको उपाधि जितेर चर्चामा आएका तामाङले नेपाली सुगम संगीत र चलचित्र क्षेत्रमा ठूलो योगदान दिएका छन्।

गायक तथा अभिनेता तामाङले ‘गोर्खा पल्टन २’ बाट नेपाली फिल्ममा अभिनय यात्रा सुरु गरेका थिए भने ‘परदेशी’, ‘निशानी’, र ‘अँगालो मायाको’ जस्ता फिल्ममा मुख्य भूमिका निर्वाह गरेका थिए। उनले अभिनय गरेको बलिउड फिल्म ‘ब्याटल अफ गलवान’ प्रदर्शनको तयारीमा थियो।

वीर गोर्खाली’ र ‘असारे महिनामा’ जस्ता लोकप्रिय गीतका गायक प्रशान्त कुनै समय कोलकाता प्रहरीमा समेत कार्यरत थिए। उनका श्रीमती र एक छोरी छन्।उनको असामयिक निधनले कला र संगीत क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता
दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा
मिडिया नेपाल झापा सह–सचिवमा सुजन गौतम मनोनित

लोकप्रिय

दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

मिडिया नेपाल झापा सह–सचिवमा सुजन गौतम मनोनित

गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता

दमकमा ‘उखुमै सुहायो’ गीतको विमोचन सम्पन्न

दमकमा बर्जर पेन्ट्सको ‘लुट धन्दा’ पर्दाफास गुणस्तरहीन रंग र घुसको अफर सम्मको आरोप

ताजा

गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता

दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

मिडिया नेपाल झापा सह–सचिवमा सुजन गौतम मनोनित

दमकमा बर्जर पेन्ट्सको ‘लुट धन्दा’ पर्दाफास गुणस्तरहीन रंग र घुसको अफर सम्मको आरोप

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता
  • दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा
  • मिडिया नेपाल झापा सह–सचिवमा सुजन गौतम मनोनित
  • दमकमा बर्जर पेन्ट्सको ‘लुट धन्दा’ पर्दाफास गुणस्तरहीन रंग र घुसको अफर सम्मको आरोप
  • इन्डियन आइडल विजेता गायक–अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा हृदयघातबाट निधन

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :