• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, माघ ०४, २०८२
शनिबार, माघ ०४, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

झापा–५ मा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता

दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

मिडिया नेपाल झापा सह–सचिवमा सुजन गौतम मनोनित

दमकमा बर्जर पेन्ट्सको ‘लुट धन्दा’ पर्दाफास गुणस्तरहीन रंग र घुसको अफर सम्मको आरोप

लोकप्रिय समाचार

  • १. दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

  • २. मिडिया नेपाल झापा सह–सचिवमा सुजन गौतम मनोनित

  • ३. राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

  • ४. दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

  • ५. गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता

  • ६. दमकमा बर्जर पेन्ट्सको ‘लुट धन्दा’ पर्दाफास गुणस्तरहीन रंग र घुसको अफर सम्मको आरोप

  • ७. दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

  • ८. कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

  • ९. झापा–५ मा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

  • १०. लायन्स क्लबद्वारा बयोवृद्ध तथा अशक्तलाई खाद्यान्न सहयोग

झापा–५ मा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

माघ २, दमक / निर्वाचन आयोग नेपालको मातहतमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि झापा क्षेत्र नम्बर ५ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। कोशी प्रदेशअन्तर्गत झापा जिल्लाको दमक नगरपालिका–८ मा रहेको अर्गानिक कृषि बजारको खाली भवनमा कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी सम्पूर्ण काम–कारबाही अगाडि बढाइएको छ।

झापा क्षेत्र नम्बर ५ का लागि निर्वाचन अधिकृत विदुर कार्कीको नेतृत्वमा ९ जना कर्मचारी खटिएका छन्। कार्यालयमा एक जना मुख्य निर्वाचन अधिकृत, एक जना सहायक निर्वाचन अधिकृत, नासु वा खरिदार सरहका एक जना कर्मचारी, एक जना कम्प्युटर अपरेटर, दुई जना कार्यालय सहयोगी, एक जना सवारी चालक तथा एक जना पीएसओ कार्यरत रहेका छन्।

निर्वाचन प्रयोजनका लागि यस क्षेत्रमा ६१ वटा मतदान स्थल र १ सय ८५ वटा मतदान केन्द्र तोकिएका छन्। निर्वाचन कार्यालयका अनुसार झापा क्षेत्र नम्बर ५ मा कुल १ लाख ६३ हजार ३ सय ७९ जना मतदाता रहेका छन्।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी तीव्र रूपमा अघि बढाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयको शुभारम्भसँगै व्यवस्थापनसम्बन्धी कार्यहरू सुरु भइसकेको निर्वाचन अधिकृत विदुर कार्कीले जानकारी दिनुभयो । निर्वाचन सफल पार्न सबै सरोकारवालासँग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न
कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण
राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

लोकप्रिय

दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

मिडिया नेपाल झापा सह–सचिवमा सुजन गौतम मनोनित

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता

ताजा

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

झापा–५ मा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न
  • कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण
  • राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार
  • झापा–५ मा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
  • दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :