• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, माघ ०४, २०८२
शनिबार, माघ ०४, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

झापा–५ मा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता

दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

मिडिया नेपाल झापा सह–सचिवमा सुजन गौतम मनोनित

दमकमा बर्जर पेन्ट्सको ‘लुट धन्दा’ पर्दाफास गुणस्तरहीन रंग र घुसको अफर सम्मको आरोप

लोकप्रिय समाचार

  • १. दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

  • २. राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

  • ३. मिडिया नेपाल झापा सह–सचिवमा सुजन गौतम मनोनित

  • ४. दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

  • ५. गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता

  • ६. दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

  • ७. दमकमा बर्जर पेन्ट्सको ‘लुट धन्दा’ पर्दाफास गुणस्तरहीन रंग र घुसको अफर सम्मको आरोप

  • ८. कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

  • ९. झापा–५ मा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

  • १०. इन्डियन आइडल विजेता गायक–अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा हृदयघातबाट निधन

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

माघ ३, दमक / दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम शुक्रबार दमक–६ स्थित मातृभूमि पार्टी प्यालेसको सभाहलमा सम्पन्न भएको छ। पुस १८ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले सो अवसरमा शपथ ग्रहण गरेका हुन्।

कार्यक्रमको अध्यक्षता नवनिर्वाचित अध्यक्ष देवीप्रसाद गुरागाईं (गोपाल)ले गर्नुभएको थियो। निर्वाचन अधिकृत लिलानाथ गुरागाईंले अध्यक्ष गुरागाईंलाई शपथ गराउनुभएको थियो भने अध्यक्ष गुरागाईंले संघका निर्वाचित पदाधिकारी, कार्यसमिति सदस्य तथा लेखा समिति पदाधिकारीहरूलाई शपथ गराउनुभएको थियो।

शपथ ग्रहण गर्ने पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष भगवान बस्नेत, प्रथम उपाध्यक्ष रुवल अधिकारी, द्वितीय उपाध्यक्ष टिकाराम खतिवडा, तृतीय उपाध्यक्ष सुवास गड्तौला तथा महिला उपाध्यक्ष संगीता तुम्बापो रहेका छन्।

यसैगरी, कार्यसमिति सदस्यहरूमा भरत दुलाल, चिरन न्यौपाने, कविन श्रेष्ठ, कुमार श्रेष्ठ, टंकप्रसाद आचार्य, सहदेव भट्टराई, हेमसागर अधिकारी, कृष्णराज दाहाल, टंक ढकाल, डुका कुमाल, बुद्धिशेखर बजगाईं, गोकुल खड्का, खेमराज पाण्डे तथा महिला सदस्यहरू संगीता प्रसाईं र उर्मिला गुरुङ रहेका छन्। लेखा समिति संयोजकमा भेनस श्रेष्ठ तथा सदस्यहरूमा रुपक सापकोटा र राजकुमार अधिकारीले शपथ ग्रहण गरेका छन्।

कार्यक्रमकै अवसरमा निवर्तमान कार्यसमितिलाई स–सम्मानसहित विदाई गरिएको थियो। नवनिर्वाचित अध्यक्ष गुरागाईंले व्यवसायिक हित, उद्योग–व्यवसायको प्रवर्द्धन तथा दमकको आर्थिक विकासका लागि संघले समन्वयात्मक र सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण
राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार
झापा–५ मा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

लोकप्रिय

दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

मिडिया नेपाल झापा सह–सचिवमा सुजन गौतम मनोनित

दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता

ताजा

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

झापा–५ मा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न
  • कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण
  • राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार
  • झापा–५ मा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
  • दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :