• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, बैशाख २७, २०८३
आइतबार, बैशाख २७, २०८३
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सर्वोदयमा होटल म्यानेजमेन्ट विषयमा अन्तरक्रिया, कुलिनरी आर्टप्रति विद्यार्थीको बढ्दो आकर्षण

पहिलो पाईला नेपाल दमकको अध्यक्षमा पुनः राजु निरौला

काठमाडौँका सुकुम्बासीमाथि डोजर चलाएको विरोधमा दमकमा श्रम संस्कृति पार्टीको प्रदर्शन

नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन

उर्लाबारीमा टिभिएसको ‘स्मार्ट एक्सचेन्ज अफर’ सुरु, पहिलो दिनमै ३५ युनिट बिक्री

निष्कर्ष न्यूजको ७औं वार्षिकोत्सवमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

लोकप्रिय समाचार

  • १. सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

  • २. नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

  • ३. सर्वोदयमा होटल म्यानेजमेन्ट विषयमा अन्तरक्रिया, कुलिनरी आर्टप्रति विद्यार्थीको बढ्दो आकर्षण

  • ४. दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन

  • ५. पहिलो पाईला नेपाल दमकको अध्यक्षमा पुनः राजु निरौला

  • ६. सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

  • ७. उर्लाबारीमा टिभिएसको ‘स्मार्ट एक्सचेन्ज अफर’ सुरु, पहिलो दिनमै ३५ युनिट बिक्री

  • ८. काठमाडौँका सुकुम्बासीमाथि डोजर चलाएको विरोधमा दमकमा श्रम संस्कृति पार्टीको प्रदर्शन

सर्वोदयमा होटल म्यानेजमेन्ट विषयमा अन्तरक्रिया, कुलिनरी आर्टप्रति विद्यार्थीको बढ्दो आकर्षण

वैशाख २६, दमक / दमक–५ स्थित सर्वोदय अंग्रेजी माध्यमिक विद्यालय मा होटल मेनेजमेन्ट (कुलिनरी आर्ट) विषयको अध्ययन–अध्यापन सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। विद्यालयले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा होटल मेनेजमेन्ट विषय सञ्चालन गर्न लागेको सन्दर्भमा विद्यार्थीहरू र विषय विज्ञबीच छलफल कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका उपाध्यक्ष समेत रहेका साइकुमार शर्मा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले विश्व बजारमा पाककला विज्ञ तथा सेफहरूको माग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै नेपाली युवा विद्यार्थीहरूले कुलिनरी आर्ट विषय अध्ययन गरी व्यवहारिक रूपमा दक्ष बन्नुपर्ने आवश्यकता औंल्याए।

अनिल सुवेदी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सर्वोदयका विद्यार्थीका साथै विभिन्न विद्यालयबाट कक्षा ११ अध्ययनको तयारी गरिरहेका विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यालयका प्रिन्सिपल नविन योगी ले पछिल्लो समय विद्यार्थी तथा अभिभावकहरूको रोजाइमा कुलिनरी आर्ट विषय पर्दै गएको बताउँदै विद्यालयले होटल मेनेजमेन्टसँगै कम्प्युटर साइन्स विषयको समेत अध्यापन सुरु गर्न लागेको जानकारी दिए।

विद्यालय व्यवस्थापनका अनुसार उच्च माध्यमिक तहका विद्यार्थीलाई गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले भौतिक पूर्वाधार तथा दक्ष विषय शिक्षकमा लगानी बढाइएको छ। प्रयोगात्मक तथा सीपमूलक शिक्षालाई प्रभावकारी बनाउन अत्याधुनिक कुलिनरी ल्याब, कम्प्युटर ल्याब तथा विज्ञान प्रयोगशालाको व्यवस्था गरिएको विद्यालयले जनाएको छ। विद्यार्थीको सुरक्षा तथा नियमित हाजिरी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन RFID कार्ड प्रणाली र विद्यालयको आफ्नै मोबाइल एप सञ्चालनमा ल्याइएको विद्यालय प्रशासनले जनाएको छ। उक्त प्रणालीमार्फत विद्यार्थी विद्यालय प्रवेश वा बाहिरिनेबित्तिकै अभिभावकले मोबाइलमार्फत तत्काल जानकारी प्राप्त गर्ने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पहिलो पाईला नेपाल दमकको अध्यक्षमा पुनः राजु निरौला
काठमाडौँका सुकुम्बासीमाथि डोजर चलाएको विरोधमा दमकमा श्रम संस्कृति पार्टीको प्रदर्शन
नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

लोकप्रिय

सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

सर्वोदयमा होटल म्यानेजमेन्ट विषयमा अन्तरक्रिया, कुलिनरी आर्टप्रति विद्यार्थीको बढ्दो आकर्षण

दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन

पहिलो पाईला नेपाल दमकको अध्यक्षमा पुनः राजु निरौला

ताजा

सर्वोदयमा होटल म्यानेजमेन्ट विषयमा अन्तरक्रिया, कुलिनरी आर्टप्रति विद्यार्थीको बढ्दो आकर्षण

पहिलो पाईला नेपाल दमकको अध्यक्षमा पुनः राजु निरौला

काठमाडौँका सुकुम्बासीमाथि डोजर चलाएको विरोधमा दमकमा श्रम संस्कृति पार्टीको प्रदर्शन

नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • सर्वोदयमा होटल म्यानेजमेन्ट विषयमा अन्तरक्रिया, कुलिनरी आर्टप्रति विद्यार्थीको बढ्दो आकर्षण
  • पहिलो पाईला नेपाल दमकको अध्यक्षमा पुनः राजु निरौला
  • काठमाडौँका सुकुम्बासीमाथि डोजर चलाएको विरोधमा दमकमा श्रम संस्कृति पार्टीको प्रदर्शन
  • नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु
  • सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :