२०८३ मंसिर ११ बिहीबार
२०८३ मंसिर ११ बिहीबार

बालाचतुर्दशीका लागि दिब्यदृष्टिको सतबीज बजारमा, होलसेल बुकिङ खुला

झापा । बालाचतुर्दशी पर्व नजिकिँदै गर्दा दिब्यदृष्टि पूजा सामग्री उद्योगले धार्मिक मान्यता र शास्त्रीय परम्पराअनुसार तयार गरिएको सतबीजको बिक्री तथा होलसेल बुकिङ खुला गरेको छ।

दिवंगत पितृहरूको सम्झनामा बालाचतुर्दशीका दिन सतबीज छर्ने धार्मिक परम्परालाई ध्यानमा राखेर उद्योगले सतबीज उत्पादन तथा बजारमा उपलब्ध गराएको हो।

उद्योगकी कार्यकारी प्रमुख बबिता तिम्सिनाका अनुसार धार्मिक आस्था, परम्परा र शास्त्रीय विधिलाई ध्यानमा राखेर सतबीज तयार गरिएको हो। पर्वका अवसरमा उपभोक्ता, पूजा सामग्री पसल तथा थोक बिक्रेतालाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यले अग्रिम बुकिङ र बिक्री खुला गरिएको उनले बताइन्।

झापाको कमल–६ मा रहेको दिब्यदृष्टि पूजा सामग्री उद्योगले थोक तथा खुद्रा दुवै माध्यमबाट सतबीज बिक्री गर्ने जनाएको छ।

सतबीजको होलसेल बुकिङ तथा खरिदका लागि ९८५२६७५८५०, ९८०१७०९५०२ र ९८०१७०९५०१ मा सम्पर्क गर्न सकिनेछ।

दिब्यदृष्टि पूजा सामग्री उद्योग, कमल–६, झापा।

+ posts

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।