२०८३ आश्विन ६ मंगलवार
२०८३ आश्विन ६ मंगलवार

किरात राई पत्रकार संघ झापाको अध्यक्षमा रवि किरण बान्तावा राई

किरात राई पत्रकार संघ, झापाको बिर्तामोडमा आज छैठौं जिल्ला अधिबेशन सम्पन्न भएको छ ।
रबि किरण बान्तावा राईको अध्यक्षतामा र सजन रुमाहाङ राई सचिव रहेको नौ सदस्यीय किरात राई पत्रकार संघ झापा गठन भएको छ ।

किरात राई पत्रकार संघ झापा अध्यक्ष राजन साम्पाङ राईको अध्यक्षता र केन्द्रीय सल्लाहकार सदस्य रमेश समर्दशीको प्रमुख आतिथ्यतामा अधिबेशन सप्पन्न भएको हो । अधिबेशनमा किरात रा पत्रकार संघ केन्द्रिय सल्लाहकार दिपिन राई, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाका उपाध्यक्ष तिलक योन्जन तामाङ, किरात राई पत्रकार संघ झापाका पुर्ब अध्यक्ष अनिलदेब राईको उपस्थिति रहेको थियोे ।किरात राई पत्रकार संघ, झापाको बिर्तामोडमा आज छैठौं जिल्ला अधिबेशन सम्पन्न भएको छ ।

रबि किरण बान्तावा राईको अध्यक्षतामा र सजन रुमाहाङ राई सचिव रहेको नौ सदस्यीय किरात राई पत्रकार संघ झापा गठन भएको छ ।
किरात राई पत्रकार संघ झापा अध्यक्ष राजन साम्पाङ राईको अध्यक्षता र केन्द्रीय सल्लाहकार सदस्य रमेश समर्दशीको प्रमुख आतिथ्यतामा अधिबेशन सप्पन्न भएको हो । अधिबेशनमा किरात रा पत्रकार संघ केन्द्रिय सल्लाहकार दिपिन राई, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाका उपाध्यक्ष तिलक योन्जन तामाङ, किरात राई पत्रकार संघ झापाका पुर्ब अध्यक्ष अनिलदेब राईको उपस्थिति रहेको थियोे ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।