• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, बैशाख २५, २०८३
शुक्रबार, बैशाख २५, २०८३
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन

उर्लाबारीमा टिभिएसको ‘स्मार्ट एक्सचेन्ज अफर’ सुरु, पहिलो दिनमै ३५ युनिट बिक्री

निष्कर्ष न्यूजको ७औं वार्षिकोत्सवमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सुकुम्बासी मुद्दामा प्रशासनसँग मेयर थापाको असन्तुष्टि सार्वजनिक

गौरादहमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १०१ जनाले लिए सेवा

दमकमा सवारी चालकहरूमा ला.प.से/मा.पा.से चेकिङ, ६ जना पक्राउ

लोकप्रिय समाचार

  • १. सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

  • २. दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन

  • ३. उर्लाबारीमा टिभिएसको ‘स्मार्ट एक्सचेन्ज अफर’ सुरु, पहिलो दिनमै ३५ युनिट बिक्री

  • ४. सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

  • ५. नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

दमकमा होलिस्टिक हर्ब्सको सेवा : प्राकृतिक स्वास्थ्य समाधानतर्फ जनआकर्षण

झापा, दमक — झापाको दमक नगरपालिका–१ स्थित नेपाल कम्प्लेक्समा सञ्चालित पूर्वाञ्चल स्पा थेरापी तथा अर्गानिक फुड सप्लिमेन्ट मार्फत होलिस्टिक हर्ब्स ले स्वास्थ्य र सुखको लागि जडीबुटीयुक्त दैनिक जीवनमा प्रयोग हुने सामाग्रीहरू सेवा दिँदै आएको छ।

वि.सं. २०७३ सालदेखि नियमित सेवा प्रदान गरिरहेको यस संस्थाले रोग प्रतिरोधात्मक शक्ति अभिवृद्धि गर्ने, साइड इफेक्ट रहित प्राकृतिक पोषणपूरक खाद्य पदार्थ र पेय पदार्थको उत्पादन तथा विक्री गर्दै आएको छ।

होलिस्टिक हर्ब्सको प्रमुख दृष्टिकोण “स्वस्थ जीवनशैली, प्राकृतिक उपचार र समृद्ध समाज निर्माण” रहेको संस्थाले जनाएको छ।

संस्थामा यार्सागुम्बा युक्त कर्डिसेप्स पाउडर, एलोभेरा, एञ्जेलिका, ग्रिन कफी विन, ग्रिन टी जस्ता स्वास्थ्यमा उपयोगी सुपरफुड तथा पेय पदार्थ उपलब्ध छन्।

त्यसैगरी पूर्वाञ्चल स्पा थेरापीमार्फत कम्मर, घुँडा, गर्दन दुखाई, बाथ, प्यारालाइसिस, नशा च्यापिएको, तनाव व्यवस्थापन, उच्च रक्तचाप, मधुमेह, ग्याष्ट्रिक, कब्जियत, मोटोपन, पिनास, माइग्रेन लगायतका समस्याको समाधान गरिँदै आएको सञ्चालिका अनु राजवंशीले जानकारी दिनुभयो।

उहाँका अनुसार अस्पतालबाट डाक्टरले विधा दिएका बिरामीहरू, क्यान्सरका बिरामीसमेत यहाँको जडीबुटीजन्य सेवा प्रयोग गरी निको भएका उदाहरणहरू छन्।

स्वास्थ्य परीक्षणका लागि आवश्यक सुविधासमेत उपलब्ध गराइएको यस स्पा तथा हर्ब्स सेन्टरमा आधुनिक प्रविधियुक्त ल्याब सेवा पनि संचालनमा रहेको छ।

सञ्चालिका राजवंशीका अनुसार प्राकृतिक चिकित्सा र आयुर्वेदमा आधारित यस सेवाबाट हालसम्म धेरैले लाभ लिइसकेका छन्। प्राकृतिक जीवनशैलीलाई अंगिकार गर्दै स्वास्थ्यप्रति सचेत बन्न चाहने व्यक्तिका लागि होलिस्टिक हर्ब्स एक उत्कृष्ट गन्तव्य बन्दै गएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु
सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड
सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

लोकप्रिय

सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन

उर्लाबारीमा टिभिएसको ‘स्मार्ट एक्सचेन्ज अफर’ सुरु, पहिलो दिनमै ३५ युनिट बिक्री

सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

ताजा

नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु
  • सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड
  • सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न
  • दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन
  • उर्लाबारीमा टिभिएसको ‘स्मार्ट एक्सचेन्ज अफर’ सुरु, पहिलो दिनमै ३५ युनिट बिक्री

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :