• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, जेठ १५, २०८३
शुक्रबार, जेठ १५, २०८३
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

Magyar online kaszinó teljes útmutató – regisztráció, bónuszok, fizetés és biztonság

Ελλάδα casino 2026 – επισκόπηση και επιλογές

सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा

सेवा र सहयोगमा समर्पित जन्मदिन : रक्षा पाण्डेको प्रेरणादायी कदम

जनताको प्रश्नमा नगर प्रमुख र वडाध्यक्षको जवाफ, दमक–७ मा सार्वजनिक सुनुवाई सम्पन्न

दमक उद्योग वाणिज्य संघद्वारा गोकुल श्रेष्ठ सम्मानित

लोकप्रिय समाचार

  • १. सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • २. सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

  • ३. दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

  • ४. Ελλάδα casino 2026 – επισκόπηση και επιλογές

  • ५. Magyar online kaszinó teljes útmutató – regisztráció, bónuszok, fizetés és biztonság

पहिलो पाइला नेपाल दमक शाखाद्वारा इलामको शिवज्योति विद्यालयमा शैक्षिक सामग्री वितरण

दमक, साउन १६ / सामाजिक क्षेत्रमा सक्रिय संस्था पहिलो पाइला नेपाल दमक शाखाले आज इलाम–१ हात्तीलेदामा अवस्थित शिवज्योति आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।

विद्यालयका अध्यक्ष उत्तम कुमार फ्याकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौला प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा वाणिज्य सङ्घ दमकका वरिष्ठ उपाध्यक्ष राजु खड्का, अटोमोबाइल व्यवसाय सङ्घका अध्यक्ष बुद्धिसागर बराल (बिमल), दमक शाखाका सल्लाहकार गणेश प्रधान, संस्थाका केन्द्रीय सदस्य मेघनाथ फुयाल, उपाध्यक्ष लबराज खड्का, विद्यालयकी प्रधानाध्यापक रिमा सुब्बा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रधानाध्यापक रिमा सुब्बाले पहिलो पाइलाले गरेको सामाजिक योगदानको खुलेर प्रशंसा गर्दै धन्यवाद व्यक्त गरिन्। संस्थाका सल्लाहकार गणेश प्रधानले संस्थाले शिक्षा, स्वास्थ्य, सरसफाइ लगायतका क्षेत्रमा गर्दै आएका कार्यहरूबारे प्रकाश पारेका थिए। गौरादह शाखाका सचिव प्रदिप धमलाले पनि शुभकामना मन्तव्य राखे। प्रमुख अतिथि अध्यक्ष राजु निरौलाले संस्थाले शिक्षा, स्वास्थ्य, सरसफाई, विद्यार्थीहरूका लागि कपाल काट्नेजस्ता कार्यक्रम नियमित रूपमा गर्दै आएको जानकारी दिँदै, सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति आभार व्यक्त गरे।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई ३० दर्जन कपी, ५० वटा सिसा कलम, ५० थान पेन्सिल, २ वटा खानेपानी बाल्टिन, १ थान झण्डा र तोरण वितरण गरिएको थियो। उक्त कार्यक्रममा दमक–६ निवासी लेखनाथ दाहालले कपी सहयोग गरेका थिए भने बाँकी सामग्री संस्था सदस्यहरूको व्यक्तिगत योगदानबाट संकलन गरिएको उपाध्यक्ष लबराज खड्काले जानकारी दिए।पहिलो पाइला नेपाल दमक शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Magyar online kaszinó teljes útmutató – regisztráció, bónuszok, fizetés és biztonság
Ελλάδα casino 2026 – επισκόπηση και επιλογές
सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

लोकप्रिय

सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

Ελλάδα casino 2026 – επισκόπηση και επιλογές

Magyar online kaszinó teljes útmutató – regisztráció, bónuszok, fizetés és biztonság

ताजा

Magyar online kaszinó teljes útmutató – regisztráció, bónuszok, fizetés és biztonság

Ελλάδα casino 2026 – επισκόπηση και επιλογές

सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • Magyar online kaszinó teljes útmutató – regisztráció, bónuszok, fizetés és biztonság
  • Ελλάδα casino 2026 – επισκόπηση και επιλογές
  • सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 
  • सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :