• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, जेठ १४, २०८३
बिहीबार, जेठ १४, २०८३
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा

सेवा र सहयोगमा समर्पित जन्मदिन : रक्षा पाण्डेको प्रेरणादायी कदम

जनताको प्रश्नमा नगर प्रमुख र वडाध्यक्षको जवाफ, दमक–७ मा सार्वजनिक सुनुवाई सम्पन्न

दमक उद्योग वाणिज्य संघद्वारा गोकुल श्रेष्ठ सम्मानित

दुधेमा भेट्रान प्रतियोगिता सुरु, उद्घाटन खेलमा पुर्वेली भेट्रानको शानदार जित

दमक–६ मा ‘63 Waffle Station’ सञ्चालन, वाफल र बबल टीको नयाँ स्वाद

लोकप्रिय समाचार

  • १. सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • २. सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

  • ३. दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

दमक ५ मा ओम शान्ति डेन्टल हस्पिटल: गुणस्तरीय सेवा र मुस्कानको भरोसा

दमक, २७ साउन — दमक ५ स्थित ओम शान्ति डेन्टल हस्पिटलले दाँत सम्बन्धी सबै समस्या समाधान गर्दै बिरामीको विश्वास जित्दै आएको छ। आरामदायी वातावरण, अनुभवी डाक्टर, र सहृदय कर्मचारीका कारण यो अस्पताललाई यहाँका बासिन्दाले सबैभन्दा विश्वासिलो ठानेका छन्।

उपचारका लागि आउनु भएकि निशा राई जसले पहिले अन्य क्लिनिकमा उपचार गराए पनि समस्या समाधान नभएपछि यहाँको सेवा लिनुभएको थियो, भन्नुहुन्छ, “यहाँ डाक्टरको राम्रो चेकअप र सल्लाह अनुसार दाँत सफा गरिरहेको छु। वातावरण निकै राम्रो छ, जसले मलाई खुशी बनायो।”

दमकबाट उपचारका लागि आएकी अनु बस्नेतले भन्नुभयो, “मेरो दाँतमा पिप पाकेको थियो, सफा गराएँ र तीन वटा दाँत पनि खोलेँ। उपचारमा कुनै पीडा भएन, सेवा र सुविधा निकै मन पर्यो।”

ओम शान्ति डेन्टल हस्पिटलमा कार्यरत डा. सर्जन काशमी श्रेष्ठका अनुसार धेरै बिरामी समस्या गम्भीर भएपछि मात्र आउँछन्। “नियमित जाँच र सफाइलाई प्राथमिकता दिने हो भने दाँतका जटिल समस्या टार्न सकिन्छ। इन्फेक्सनले अरू स्वास्थ्य समस्यासमेत निम्त्याउन सक्छ,” उहाँले बताउनुभयो। अस्पतालले महिनामा २–३ पटक क्याम्प सञ्चालन गर्दै ओपीडी र परामर्शमा २० प्रतिशत छुट र केही बिरामीलाई निःशुल्क उपचार सुविधा उपलब्ध गराउँदै आएको छ।

अस्पतालका व्यवस्थापक कमल गैरेका अनुसार ओम शान्ति डेन्टल हस्पिटलको लक्ष्य दाँतको स्वास्थ्यलाई प्राथमिकता दिँदै सुन्दर मुस्कान र स्वास्थ्य जीवन सुनिश्चित गर्नु हो। अस्पतालले आफ्नो गुणस्तरीय सेवा, अनुभवी चिकित्सक, र मित्रवत् व्यवहारका कारण दमकमा सबैको मन जित्दै आएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 
सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

लोकप्रिय

सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

ताजा

सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 
  • सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप
  • सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा
  • सेवा र सहयोगमा समर्पित जन्मदिन : रक्षा पाण्डेको प्रेरणादायी कदम

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :