• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, बैशाख १०, २०८३
बिहीबार, बैशाख १०, २०८३
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमक–३ मा तोडफोड र चोरी: प्राविधिक सहयोगसहित अनुसन्धान अगाडि, दोषी पहिचान हुँदै

अब झापा पोष्ट र रेडियो किङ संग संगै

दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन

दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न

जीवन चक्र समाज नेपालद्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न

प्रेम, विभेद र यथार्थ बोल्ने अमृता स्मृतिका कविता दमकमा गुञ्जिए

बिराटनगर नर्सिङ क्याम्पसका विद्यार्थीद्वारा प्रजनन स्वास्थ्य शिविर सम्पन्न

दमकमा सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरीलाई ५ लाख बराबरका सामग्री हस्तान्तरण

लोकप्रिय समाचार

  • १. अब झापा पोष्ट र रेडियो किङ संग संगै

  • २. दमक–३ मा तोडफोड र चोरी: प्राविधिक सहयोगसहित अनुसन्धान अगाडि, दोषी पहिचान हुँदै

सिम्रिक यातायातले थपे ८ गाडी, भुरुङ्गाबाट सेवा शुभारम्भ

भदौ , १३ झापा / सिम्रिक यातायात ट्राभल्स एण्ड टुर्सले झापाको कनकाई नगरपालिका–भुरुङ्गामा शुक्रबार एक विशेष समारोहका बीच आफ्नो सेवा औपचारिक रूपमा शुभारम्भ गरेको छ। कम्पनीले नव प्राप्त आठवटा गाडीको विधिवत पूजाआजा गर्दै यात्रु सेवामा सञ्चालनमा ल्याएको हो।

 

समारोहका प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलले निजी क्षेत्रको सक्रिय योगदानले यातायातलाई व्यवस्थित, सुरक्षित र समयानुकूल बनाउन सकिने बताउँदै सिम्रिक यातायातले पूर्वी नेपालमा स्तरीय सेवा दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले यात्रुको सुरक्षा, ट्राफिक नियमको पालना र सचेततामार्फत दुर्घटना न्यूनीकरणमा जोड दिन आग्रह गर्नुभयो।

 

कम्पनीका अध्यक्ष रेवती प्रसाद पाण्डे (कुमार) ले अध्यक्षता गर्नुभएको कार्यक्रममा यात्रु सेवा, समयपालन र व्यवहारमैत्री सेवामा कम्पनी प्रतिबद्ध रहेको जानकारी दिनुभयो। उहाँका अनुसार, सिम्रिकले झापा, मोरङ, सुनसरीलगायतका जिल्लामा सेवा विस्तार गरिसकेको छ।

 

त्यस्तै, प्रबन्ध निर्देशक शर्मिला अधिकारीले प्रमुख अतिथि तथा उपस्थित अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दै कम्पनीलाई दिएको विश्वास र सद्भावप्रति आभार व्यक्त गर्नुभयो। उहाँले यातायात क्षेत्रमा नयाँ दृष्टिकोणसहित सुरक्षित र आधुनिक प्रविधि प्रयोग गरी सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा स्थानीय, यातायात व्यवसायी, सुरक्षाकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो।

 

कम्पनीले प्रारम्भिक चरणमा झापाको काकडभिट्टा र गौरीगञ्ज, मोरङको बिराटनगर र सुनसरीको धरानसम्म सेवा विस्तार गरेको जनाएको छ। यात्रुलाई फरक स्वाद दिने उद्देश्यसहित सेवा सञ्चालनमा ल्याइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत आयुष बोगटीले जानकारी दिनुभयो।

 

साथै, कम्पनी इन्चार्ज जिवन थापाले सिम्रिकलाई पूर्वी नेपालमा विश्वासिलो, समयमै सेवा दिने र यात्रामा सहजता ल्याउने यातायात कम्पनीका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमक–३ मा तोडफोड र चोरी: प्राविधिक सहयोगसहित अनुसन्धान अगाडि, दोषी पहिचान हुँदै
अब झापा पोष्ट र रेडियो किङ संग संगै
दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

लोकप्रिय

अब झापा पोष्ट र रेडियो किङ संग संगै

दमक–३ मा तोडफोड र चोरी: प्राविधिक सहयोगसहित अनुसन्धान अगाडि, दोषी पहिचान हुँदै

ताजा

दमक–३ मा तोडफोड र चोरी: प्राविधिक सहयोगसहित अनुसन्धान अगाडि, दोषी पहिचान हुँदै

अब झापा पोष्ट र रेडियो किङ संग संगै

दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमक–३ मा तोडफोड र चोरी: प्राविधिक सहयोगसहित अनुसन्धान अगाडि, दोषी पहिचान हुँदै
  • अब झापा पोष्ट र रेडियो किङ संग संगै
  • दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
  • दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन
  • दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :