• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, बैशाख ०४, २०८३
शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन

दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न

जीवन चक्र समाज नेपालद्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न

प्रेम, विभेद र यथार्थ बोल्ने अमृता स्मृतिका कविता दमकमा गुञ्जिए

बिराटनगर नर्सिङ क्याम्पसका विद्यार्थीद्वारा प्रजनन स्वास्थ्य शिविर सम्पन्न

दमकमा सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरीलाई ५ लाख बराबरका सामग्री हस्तान्तरण

गौरादहमा पहिलो पाईला नेपालको २०८३ सालको पात्रो सार्वजनिक

दमकमा मोडिफाई गरिएका ८ वटा मोटरसाइकल नियन्त्रण

लोकप्रिय समाचार

  • १. दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • २. जीवन चक्र समाज नेपालद्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न

  • ३. दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन

  • ४. दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न

  • ५. प्रेम, विभेद र यथार्थ बोल्ने अमृता स्मृतिका कविता दमकमा गुञ्जिए

कमल नगर अस्पतालमा अत्याधुनिक डेन्टल चेयर सहित आधुनिक दन्त सेवा सुरु

तोपगाछी (झापा), असोज २८ / कमल गाउँपालिका–०२ तोपगाछीस्थित कमल नगर अस्पतालमा अत्याधुनिक डेन्टल चेयर सहितको आधुनिक दन्त स्वास्थ्य सेवा सुरु गरिएको छ। अब गाउँकै अस्पतालमा दाँतसम्बन्धी समस्या भएका बिरामीहरूले सहज र गुणस्तरीय उपचार सेवा पाउने भएका छन्।

स्वास्थ्य सेवा विस्तारका क्रममा कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको निरन्तर पहलमा, स्वास्थ्य सेवा विभागमार्फत निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलबाट प्राप्त डेन्टल चेयर र कम्प्रेसर मंगलबार अस्पतालमा जडान गरिएको हो।

अध्यक्ष राईले जडान कार्यको स्थलगत अनुगमन गर्दै अस्पतालमा थप गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा विस्तारमा जोड दिनुभएको छ। उहाँले अस्पतालका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकासँग छलफल गर्दै “स्वास्थ्य सेवा भावनासहित दिनु नै हाम्रो पहिलो दायित्व हो,” भन्दै प्रशंसा र निर्देशन दुवै गर्नुभयो।

यसअघि हरेक आइतबार र बिहीबार सञ्चालन हुँदै आएको दन्त सेवा अब अत्याधुनिक उपकरणसहित अझ सुदृढ र सहज बनेको छ। सो सेवा सञ्चालनमा दमक हस्पिटल एण्ड रिसर्च सेन्टर, दमकका दन्त विशेषज्ञहरूको प्राविधिक सहयोग रहनेछ।

डा. सिपी गैरे, डा. हेमराज गैरे र डा. सायरा ढकाल नेतृत्वको टोलीले हरेक आइतबार र बिहीबार कमल नगर अस्पतालमै दन्त जाँच, उपचार तथा परामर्श सेवा प्रदान गर्नेछन्। साथै, स्वास्थ्य बीमा अन्तर्गत दन्त उपचार सेवा समेत उपलब्ध गराइने अस्पतालले जनाएको छ।

कमल–०२ का वडा अध्यक्ष तथा अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति सदस्य अशोक सुब्बाले नयाँ सेवा सुरु भएपछि स्थानीयस्तरमै दन्त उपचार सहज र प्रभावकारी बनेको बताउनुभयो।

स्थानीय बासिन्दाहरूले भने, “अब दाँत उपचारका लागि टाढा दमक वा बिर्तामोड धाउन नपर्ने भयो,” भन्दै सेवाको सुरुवातप्रति खुशी व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन
दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न

लोकप्रिय

दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

जीवन चक्र समाज नेपालद्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न

दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन

दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न

प्रेम, विभेद र यथार्थ बोल्ने अमृता स्मृतिका कविता दमकमा गुञ्जिए

ताजा

दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन

दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न

जीवन चक्र समाज नेपालद्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
  • दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन
  • दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न
  • जीवन चक्र समाज नेपालद्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न
  • प्रेम, विभेद र यथार्थ बोल्ने अमृता स्मृतिका कविता दमकमा गुञ्जिए

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :