• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, बैशाख ०४, २०८३
शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन

दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न

जीवन चक्र समाज नेपालद्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न

प्रेम, विभेद र यथार्थ बोल्ने अमृता स्मृतिका कविता दमकमा गुञ्जिए

बिराटनगर नर्सिङ क्याम्पसका विद्यार्थीद्वारा प्रजनन स्वास्थ्य शिविर सम्पन्न

दमकमा सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरीलाई ५ लाख बराबरका सामग्री हस्तान्तरण

गौरादहमा पहिलो पाईला नेपालको २०८३ सालको पात्रो सार्वजनिक

दमकमा मोडिफाई गरिएका ८ वटा मोटरसाइकल नियन्त्रण

लोकप्रिय समाचार

  • १. दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • २. जीवन चक्र समाज नेपालद्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न

  • ३. दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन

  • ४. दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न

  • ५. प्रेम, विभेद र यथार्थ बोल्ने अमृता स्मृतिका कविता दमकमा गुञ्जिए

दमकमा ७०औँ प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

दमक, २८ असोज– ७०औँ प्रहरी दिवसको अवसर पारेर आज इलाका प्रशासन कार्यालय दमकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। पछिल्लो समयमा दमक आसपासका अस्पतालहरूमा रगतको अभाव देखिएकाले उक्त समस्या समाधानका लागि प्रहरी दिवसकै अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
रक्तदान कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रहरीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र सामाजिक अभियन्ताहरूले सक्रिय सहभागिता जनाएका थिए। कार्यक्रममा १०९औँ पटक रक्तदान गर्दै दमकका सामाजिक व्यक्तित्व तीर्थराज बस्नेतले उदाहरणीय योगदान दिनुभएको छ।
कार्यक्रम इलाका प्रशासन कार्यालय दमकका प्रमुख रामप्रसाद तिमसिनाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उद्योग वाणिज्य संघ दमकका अध्यक्ष गोपाल गुरागाई, नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकी, रक्तसञ्चार प्रमुख सिद्धार्थ दाहाल, जीवन चक्र समाजका अध्यक्ष गणेश गौतम, पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौला, सामाजिक व्यक्तित्वहरू मेघनाथ फुयाल, रुवल अधिकारी, बासुदेव काफ्ले, डा. लेखनाथ न्यौपाने, जेसिसका राजेन्द्र बिमली लगायतका अतिथिहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रममा उपस्थित सबैप्रति धन्यवाद व्यक्त गर्दै इलाका प्रहरी कार्यालय दमकका प्रमुख तिमसिनाले रक्तदान जस्तो मानवीय कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने बताउनुभयो।
२७ पिन्ट रगत सङ्कलन भएको रेडक्रसकर्मी विनोद अधिकारीले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन
दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न

लोकप्रिय

दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

जीवन चक्र समाज नेपालद्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न

दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन

दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न

प्रेम, विभेद र यथार्थ बोल्ने अमृता स्मृतिका कविता दमकमा गुञ्जिए

ताजा

दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन

दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न

जीवन चक्र समाज नेपालद्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
  • दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन
  • दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न
  • जीवन चक्र समाज नेपालद्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न
  • प्रेम, विभेद र यथार्थ बोल्ने अमृता स्मृतिका कविता दमकमा गुञ्जिए

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :