• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, जेठ १५, २०८३
शुक्रबार, जेठ १५, २०८३
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

Magyar online kaszinó teljes útmutató – regisztráció, bónuszok, fizetés és biztonság

Ελλάδα casino 2026 – επισκόπηση και επιλογές

सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा

सेवा र सहयोगमा समर्पित जन्मदिन : रक्षा पाण्डेको प्रेरणादायी कदम

जनताको प्रश्नमा नगर प्रमुख र वडाध्यक्षको जवाफ, दमक–७ मा सार्वजनिक सुनुवाई सम्पन्न

दमक उद्योग वाणिज्य संघद्वारा गोकुल श्रेष्ठ सम्मानित

लोकप्रिय समाचार

  • १. सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • २. दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

  • ३. Ελλάδα casino 2026 – επισκόπηση και επιλογές

  • ४. Magyar online kaszinó teljes útmutató – regisztráció, bónuszok, fizetés és biztonság

दमकमा प्रतिबन्धित प्लास्टिकका फूल खुलेआम बिक्री

दमक, १ कार्तिक — तिहार नजिकिँदै गर्दा दमक नगरपालिकाभित्र फेरि पनि प्रतिबन्धित प्लास्टिकका फूलहरू बजारभरि देखिन थालेका छन्।

फूलको पर्व तिहार सुरु भएसँगै दमकका मुख्य चोक, गल्ली र ठेलाहरूमा छ्याप्छ्याप्ती रूपमा प्लास्टिकका माला र फूलहरू बिक्री भइरहेको देखिन्छ। सरकारले देशभर प्लास्टिकका फुलगुच्छा उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण प्रतिबन्ध लगाएको भए पनि स्थानीय बजारमा त्यसको खुलेआम उल्लंघन भइरहेको छ।

प्लास्टिकजन्य वस्तुले वातावरण र मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने भन्दै सरकारले तथा स्थानीय तहहरूले बारम्बार सचेतना र प्रतिबन्धको नीति लागू गरे पनि दमक नगरपालिकाले अनुगमनमा खास ध्यान नदिएको देखिन्छ।

स्थानीय फुल व्यवसायीहरूले भने सस्तो र टिकाउ भएकै कारण बजारमा प्लास्टिकका फूलको माग बढेको बताएका छन्। तर यसले प्राकृतिक फूलहरूको व्यवसाय ओझेलमा पर्दै गएको छ।

तिहार र छठ जस्ता चाडपर्वमा प्लास्टिकजन्य फूल र माला बिक्री गरेमा एक लाख रुपैयाँसम्म जरिवाना हुने सरकारी चेतावनी जारी भए पनि बजारमा यसको कार्यान्वयन नदेखिँदा सरोकारवाला निकायप्रति प्रश्न उठ्न थालेको छ।

यस विषयमा स्थानीय प्रशासन र दमक नगरपालिकाले तत्काल प्रभावकारी अनुगमन र नियन्त्रण गर्नुपर्ने देखिन्छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Magyar online kaszinó teljes útmutató – regisztráció, bónuszok, fizetés és biztonság
Ελλάδα casino 2026 – επισκόπηση και επιλογές
सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

लोकप्रिय

सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

Ελλάδα casino 2026 – επισκόπηση και επιλογές

Magyar online kaszinó teljes útmutató – regisztráció, bónuszok, fizetés és biztonság

ताजा

Magyar online kaszinó teljes útmutató – regisztráció, bónuszok, fizetés és biztonság

Ελλάδα casino 2026 – επισκόπηση και επιλογές

सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • Magyar online kaszinó teljes útmutató – regisztráció, bónuszok, fizetés és biztonság
  • Ελλάδα casino 2026 – επισκόπηση και επιλογές
  • सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 
  • सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :