• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, बैशाख ०३, २०८३
बिहीबार, बैशाख ०३, २०८३
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन

दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न

जीवन चक्र समाज नेपालद्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न

प्रेम, विभेद र यथार्थ बोल्ने अमृता स्मृतिका कविता दमकमा गुञ्जिए

बिराटनगर नर्सिङ क्याम्पसका विद्यार्थीद्वारा प्रजनन स्वास्थ्य शिविर सम्पन्न

दमकमा सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरीलाई ५ लाख बराबरका सामग्री हस्तान्तरण

गौरादहमा पहिलो पाईला नेपालको २०८३ सालको पात्रो सार्वजनिक

दमकमा मोडिफाई गरिएका ८ वटा मोटरसाइकल नियन्त्रण

लोकप्रिय समाचार

  • १. दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • २. जीवन चक्र समाज नेपालद्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न

  • ३. दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन

  • ४. दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न

  • ५. प्रेम, विभेद र यथार्थ बोल्ने अमृता स्मृतिका कविता दमकमा गुञ्जिए

कुकुर तिहार : एक दिनको सम्मान, वर्षभरको बेवास्ता

दमक, ३ कार्तिक — आज नेपालभर कुकुर तिहार मनाइँदैछ । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि नेपाली घर–आँगनदेखि सडकका कुकुरसम्मलाई टीका, माला लगाइ मीठा खानेकुरा खान दिई पूजा गर्ने परम्परा देखिएको छ । हिन्दू धर्मशास्त्रअनुसार कुकुरलाई यमराजका दूत र भगवान भैरवको वाहनका रूपमा वर्णन गरिएको छ । त्यसैले पनि प्रत्येक वर्षको कृष्ण चतुर्दशीका दिन कुकुरको विशेष रूपमा पूजा गरिन्छ ।

यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । जनविश्वासअनुसार यस दिन “नर्के नुहाउने” चलनले सबै पाप नाश हुन्छ भन्ने मान्यता रहिआएको छ । साथै, मासको पातको साग खाने चलन पनि रहँदै आएको छ ।

तर पछिल्ला वर्षहरूमा कुकुर तिहार देखावटी रूपमा सीमित बन्दै गएको देखिन्छ । सडकका कुकुरहरूलाई एक दिन विशेष खाना खुवाइए पनि तिहार सकिएलगत्तै त्यही कुकुरप्रति समाजको दृष्टिकोण फेरिने गरेको छ । धेरैजसो मानिसले वर्षका बाँकी दिनमा सडकका कुकुरलाई लखेट्ने, डुङ्गा हान्ने, कुटपिट गर्ने जस्ता व्यवहार गर्ने गरेको पाइन्छ ।

धर्मशास्त्रमा कुकुरलाई सुरक्षाकर्मी र मोक्षद्वारका पहरेदारका रूपमा उल्लेख गरिएको छ । तर व्यवहारमा भने त्यो सम्मान केवल एक दिनमै सीमित देखिन्छ ।

विशेषज्ञहरूका अनुसार, “कुकुर तिहारको वास्तविक सार कुकुरप्रतिको माया, करुणा र सहअस्तित्व हो । त्यसैले यो भावना वर्षभर कायम राख्न सके मात्र यो पर्वको सार्थकता रहन्छ ।”

यस वर्ष पनि धेरै स्थानमा सडकका कुकुरलाई खोजी–खोजी माला र टीका लगाइ खानेकुरा खुवाउने दृश्य देखिए । यद्यपि, कुकुर तिहारको भावना केवल एक दिनमा सीमित नराखी वर्षभरै कुकुरप्रति दयालु व्यवहार गर्ने चेतना समाजमा फैलाउन आवश्यक देखिन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन
दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न

लोकप्रिय

दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

जीवन चक्र समाज नेपालद्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न

दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन

दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न

प्रेम, विभेद र यथार्थ बोल्ने अमृता स्मृतिका कविता दमकमा गुञ्जिए

ताजा

दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन

दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न

जीवन चक्र समाज नेपालद्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
  • दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन
  • दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न
  • जीवन चक्र समाज नेपालद्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न
  • प्रेम, विभेद र यथार्थ बोल्ने अमृता स्मृतिका कविता दमकमा गुञ्जिए

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :