• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, माघ २८, २०८२
मङ्गलबार, माघ २८, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय प्रक्रिया तालिम सम्पन्न

कमल–५ मा रेडक्रस अभियानका जन्मदाता जाँ हेनरी ड्यूनाँको अर्धकद प्रतिमा अनावरण

मतदाताले चिनेका, मिडियाले नदेखेका झापा–५ का चार उम्मेदवार

दमक बहुमुखी क्याम्पसद्वारा छात्रावास सञ्चालन सुरु

दमकका राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने सामूहिक प्रतिबद्धता

इलामको चुलाचुलीमा आमा डेन्टल केयरद्वारा विद्यार्थीलाई पोशाक, जुत्ता र मोजा वितरण

लेखक ब्रिजकुमार शर्माद्वारा ‘स्थिर सरकार युगको आवश्यकता’ सन्देशसहित मेची–महाकाली पैदल यात्रा

लोकप्रिय समाचार

  • १. मेची प्रशोधित पानी उत्पादक सङ्घको आठौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न, पदम राउत अध्यक्षमा निर्वाचित

  • २. जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

  • ३. इलामको चुलाचुलीमा आमा डेन्टल केयरद्वारा विद्यार्थीलाई पोशाक, जुत्ता र मोजा वितरण

  • ४. दमकमा टिफर र मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु

  • ५. दमकका राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने सामूहिक प्रतिबद्धता

  • ६. झापा–५ मा सञ्चारमाध्यमको निष्पक्षतामाथि कांग्रेसको प्रश्न भ्रामक प्रचार र उम्मेदवारको मर्यादा मिचिएको आरोप

  • ७. सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय प्रक्रिया तालिम सम्पन्न

  • ८. लेखक ब्रिजकुमार शर्माद्वारा ‘स्थिर सरकार युगको आवश्यकता’ सन्देशसहित मेची–महाकाली पैदल यात्रा

  • ९. कमल–५ मा रेडक्रस अभियानका जन्मदाता जाँ हेनरी ड्यूनाँको अर्धकद प्रतिमा अनावरण

  • १०. इलाका प्रहरी कार्यालय दमकद्वारा सई सुजाता सुवेदीको विदाई तथा वरिष्ठ हवल्दारलाई दज्र्यानी चिन्ह प्रदान

दमकमा ‘उखुमै सुहायो’ गीतको विमोचन सम्पन्न

पुष २६, दमक / झापाको दमकमा लिम्बु समुदायको संस्कृति झल्काउने ‘उखुमै सुहायो’ गीतको विमोचन कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार दमकस्थित खरायो कटेजमा आयोजित विशेष कार्यक्रममा उक्त गीत सार्वजनिक गरिएको हो। गीतको म्युजिक भिडियो निर्देशन भूपेन्द्र तुम्बाम्फेले गर्नुभएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा मेक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबी कुमार राई रहनुभएको थियो भने विशिष्ट अतिथिमा कवि तथा निर्देशक उपेन्द्र सुब्बा सहभागी हुनुहुन्थ्यो।

पूर्वी नेपालका लिम्बु समुदायको मौलिक संस्कृति, भेषभूषा र परम्परालाई उजागर गर्ने उद्देश्यसहित निर्माण गरिएको ‘उखुमै सुहायो’ गीतको म्युजिक भिडियो लिम्बु जातीको सिलामसाक्मा जस्कोअर्थ (म्रितुको बाटो छेक्नु) उक्त भिडीयोमा सोहि देखाइयेकोछ कथा सरल तरिकाले बुज्न सकिन्छ पूर्वका विभिन्न पर्यटकीय स्थलहरूमा छायांकन गरिएको छ। भिडियो निर्माणमा करिब ३ लाख रुपैयाँ खर्च भएको जानकारी कार्यक्रमका अध्यक्ष जितेन साम्पाङ राईले दिनुभयो।

सब्द सङगित सेमियाङ लिम्बुले गर्नुभएको हो भने म्युजिक भिडियोमा दिव्या लावती र दीपक लिम्बुले प्रमुख भूमिका निर्वाह गर्नुभएको छ। जितेन साम्पाङ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक व्यक्तित्व तथा पूर्वका चर्चित कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले पूर्वी पहिचान र सांस्कृतिक संरक्षणमा गीत–संगीतको भूमिकालाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित
जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा
सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय प्रक्रिया तालिम सम्पन्न

लोकप्रिय

मेची प्रशोधित पानी उत्पादक सङ्घको आठौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न, पदम राउत अध्यक्षमा निर्वाचित

जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

इलामको चुलाचुलीमा आमा डेन्टल केयरद्वारा विद्यार्थीलाई पोशाक, जुत्ता र मोजा वितरण

दमकमा टिफर र मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु

दमकका राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने सामूहिक प्रतिबद्धता

ताजा

झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय प्रक्रिया तालिम सम्पन्न

कमल–५ मा रेडक्रस अभियानका जन्मदाता जाँ हेनरी ड्यूनाँको अर्धकद प्रतिमा अनावरण

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित
  • जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा
  • सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय प्रक्रिया तालिम सम्पन्न
  • कमल–५ मा रेडक्रस अभियानका जन्मदाता जाँ हेनरी ड्यूनाँको अर्धकद प्रतिमा अनावरण
  • मतदाताले चिनेका, मिडियाले नदेखेका झापा–५ का चार उम्मेदवार

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :