• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, जेठ १४, २०८३
बिहीबार, जेठ १४, २०८३
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा

सेवा र सहयोगमा समर्पित जन्मदिन : रक्षा पाण्डेको प्रेरणादायी कदम

जनताको प्रश्नमा नगर प्रमुख र वडाध्यक्षको जवाफ, दमक–७ मा सार्वजनिक सुनुवाई सम्पन्न

दमक उद्योग वाणिज्य संघद्वारा गोकुल श्रेष्ठ सम्मानित

दुधेमा भेट्रान प्रतियोगिता सुरु, उद्घाटन खेलमा पुर्वेली भेट्रानको शानदार जित

दमक–६ मा ‘63 Waffle Station’ सञ्चालन, वाफल र बबल टीको नयाँ स्वाद

लोकप्रिय समाचार

  • १. सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • २. सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

  • ३. दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

पहिलो पाइला नेपाल गौरादह शाखाद्वारा कुइनेटारको खुडीमा राष्ट्रिय झण्डा फहराइयो

माघ १९, गौरादह / पहिलो पाइला नेपाल गौरादह शाखाको आयोजनामा गौरादह–कुइनेटारस्थित खुडी क्षेत्रमा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा पहिलो पाइला नेपाल गौरादह शाखाका अध्यक्ष भुपेन्द्र निरौला, द्वितीय उपाध्यक्ष बाबुराम अधिकारी, सचिव प्रदीप धमला, सदस्य चाहना योगी, कुइनेटार पर्यटकीय क्षेत्रका सचिव शेरबहादुर राणा मगर तथा सदस्य रामकुमार दाहालको उपस्थिति रहेको थियो।

कार्यक्रममा मन्तव्य राख्दै कुइनेटार पर्यटकीय क्षेत्रका सचिव शेरबहादुर राणा मगरले गौरादहबाट आएर राष्ट्रिय झण्डा फहराइदिएकोमा पहिलो पाइला नेपाल गौरादह शाखाप्रति आभार व्यक्त गर्नुभयो। साथै, केही दिनभित्रै बाँकी स्थानहरूमा रहेका झण्डाहरू पनि फेरिसक्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रमको समापन मन्तव्यमा अध्यक्ष भुपेन्द्र निरौलाले सबै स्थानमा झण्डा फेर्दा पर्यटकीय क्षेत्र अझ आकर्षक देखिने उल्लेख गर्दै शौचालयलगायत अन्य व्यवस्थापकीय पक्षमा पनि सुधार गर्न आवश्यक रहेको सुझाव व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 
सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

लोकप्रिय

सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

ताजा

सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 
  • सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप
  • सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा
  • सेवा र सहयोगमा समर्पित जन्मदिन : रक्षा पाण्डेको प्रेरणादायी कदम

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :