• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, जेठ ०२, २०८३
शनिबार, जेठ ०२, २०८३
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शिवसताक्षीमा लक्ष्मी नारायण मावि SEE २०८२मा नगरकै प्रथम

दमकमा बृहत् उभौली साकेला शिला प्रदर्शन तथा सांस्कृतिक महोत्सव हुने

स्मारिका सामुदायिक बोर्डिङ स्कुलको उत्कृष्ट एसईई नतिजा, सबै विद्यार्थी उत्तीर्ण

अन्तर्राष्ट्रिय नर्स दिवस : दमक हस्पिटलमा नर्सहरूको सम्मान, चुनौती र भविष्यबारे छलफल

गुणस्तरीय शिक्षाको परिणाम : ग्लोबल एकेडेमीका ५ विद्यार्थीको ४.० GPA

रोटरी क्लब अफ दमकद्वारा पृथ्वी माविलाई डेक्स बेञ्च सहयोग

दुधेमा चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ हुने

सर्वोदयमा होटल म्यानेजमेन्ट विषयमा अन्तरक्रिया, कुलिनरी आर्टप्रति विद्यार्थीको बढ्दो आकर्षण

पहिलो पाईला नेपाल दमकको अध्यक्षमा पुनः राजु निरौला

लोकप्रिय समाचार

  • १. शिवसताक्षीमा लक्ष्मी नारायण मावि SEE २०८२मा नगरकै प्रथम

  • २. गुणस्तरीय शिक्षाको परिणाम : ग्लोबल एकेडेमीका ५ विद्यार्थीको ४.० GPA

  • ३. सर्वोदयमा होटल म्यानेजमेन्ट विषयमा अन्तरक्रिया, कुलिनरी आर्टप्रति विद्यार्थीको बढ्दो आकर्षण

  • ४. दमकमा बृहत् उभौली साकेला शिला प्रदर्शन तथा सांस्कृतिक महोत्सव हुने

  • ५. दुधेमा चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ हुने

  • ६. अन्तर्राष्ट्रिय नर्स दिवस : दमक हस्पिटलमा नर्सहरूको सम्मान, चुनौती र भविष्यबारे छलफल

  • ७. स्मारिका सामुदायिक बोर्डिङ स्कुलको उत्कृष्ट एसईई नतिजा, सबै विद्यार्थी उत्तीर्ण

  • ८. रोटरी क्लब अफ दमकद्वारा पृथ्वी माविलाई डेक्स बेञ्च सहयोग

कमलमा नसर्ने रोग नियन्त्रण अभियान, टोलस्तरमै स्क्रीनिङ र सचेतना

चैत १४, कमल / नसर्ने रोगको बढ्दो जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले झापाका विभिन्न पालिकामा समुदायस्तरमै सचेतनामूलक अभियान सञ्चालन गरिएको छ।

यसैक्रममा कमल गाउँपालिकाको क्याम्पास्थित कार्यालयमा शुक्रबार स्वास्थ्य शाखाले नसर्ने रोगसम्बन्धी स्क्रीनिङ अभियानबारे पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा फोकल पर्सन अनमी प्रतिक्षा शाहले गाउँपालिकाका ७ वटै वडामा टोलस्तरमै स्क्रीनिङ अभियान सञ्चालन गरिएको जानकारी दिइन्।

स्वास्थ्य शाखा प्रमुख दीपक दाहालका अनुसार पछिल्ला वर्षहरूमा ३० वर्षभन्दा माथिका नागरिकमा नसर्ने रोगको जोखिम बढ्दै गएकाले अभियान सुरु गरिएको हो। अभियानअन्तर्गत बीएमआई (बडी मास इन्डेक्स), उच्च रक्तचाप, मधुमेह तथा मृगौलासम्बन्धी परीक्षण गरिएको छ। परीक्षणपछि रोग पहिचान भएका व्यक्तिहरूलाई आवश्यक परामर्शसमेत प्रदान गरिएको दाहालले बताए।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पशु स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र लामिछानेसहित सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी पत्रकारहरूले विभिन्न जिज्ञासा राखेका थिए।

गाउँपालिकाले वडास्तर र टोलस्तरमै केन्द्रित सचेतना तथा परीक्षण अभियान सञ्चालन गरेकाले नसर्ने रोग न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको फोकल पर्सन शाहले बताइन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
शिवसताक्षीमा लक्ष्मी नारायण मावि SEE २०८२मा नगरकै प्रथम
दमकमा बृहत् उभौली साकेला शिला प्रदर्शन तथा सांस्कृतिक महोत्सव हुने
स्मारिका सामुदायिक बोर्डिङ स्कुलको उत्कृष्ट एसईई नतिजा, सबै विद्यार्थी उत्तीर्ण

लोकप्रिय

शिवसताक्षीमा लक्ष्मी नारायण मावि SEE २०८२मा नगरकै प्रथम

गुणस्तरीय शिक्षाको परिणाम : ग्लोबल एकेडेमीका ५ विद्यार्थीको ४.० GPA

सर्वोदयमा होटल म्यानेजमेन्ट विषयमा अन्तरक्रिया, कुलिनरी आर्टप्रति विद्यार्थीको बढ्दो आकर्षण

दमकमा बृहत् उभौली साकेला शिला प्रदर्शन तथा सांस्कृतिक महोत्सव हुने

दुधेमा चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ हुने

ताजा

शिवसताक्षीमा लक्ष्मी नारायण मावि SEE २०८२मा नगरकै प्रथम

दमकमा बृहत् उभौली साकेला शिला प्रदर्शन तथा सांस्कृतिक महोत्सव हुने

स्मारिका सामुदायिक बोर्डिङ स्कुलको उत्कृष्ट एसईई नतिजा, सबै विद्यार्थी उत्तीर्ण

अन्तर्राष्ट्रिय नर्स दिवस : दमक हस्पिटलमा नर्सहरूको सम्मान, चुनौती र भविष्यबारे छलफल

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • शिवसताक्षीमा लक्ष्मी नारायण मावि SEE २०८२मा नगरकै प्रथम
  • दमकमा बृहत् उभौली साकेला शिला प्रदर्शन तथा सांस्कृतिक महोत्सव हुने
  • स्मारिका सामुदायिक बोर्डिङ स्कुलको उत्कृष्ट एसईई नतिजा, सबै विद्यार्थी उत्तीर्ण
  • अन्तर्राष्ट्रिय नर्स दिवस : दमक हस्पिटलमा नर्सहरूको सम्मान, चुनौती र भविष्यबारे छलफल
  • गुणस्तरीय शिक्षाको परिणाम : ग्लोबल एकेडेमीका ५ विद्यार्थीको ४.० GPA

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :