• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, जेठ १४, २०८३
बिहीबार, जेठ १४, २०८३
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा

सेवा र सहयोगमा समर्पित जन्मदिन : रक्षा पाण्डेको प्रेरणादायी कदम

जनताको प्रश्नमा नगर प्रमुख र वडाध्यक्षको जवाफ, दमक–७ मा सार्वजनिक सुनुवाई सम्पन्न

दमक उद्योग वाणिज्य संघद्वारा गोकुल श्रेष्ठ सम्मानित

दुधेमा भेट्रान प्रतियोगिता सुरु, उद्घाटन खेलमा पुर्वेली भेट्रानको शानदार जित

दमक–६ मा ‘63 Waffle Station’ सञ्चालन, वाफल र बबल टीको नयाँ स्वाद

लोकप्रिय समाचार

  • १. सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • २. सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

  • ३. दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

सुकुम्बासी मुद्दामा प्रशासनसँग मेयर थापाको असन्तुष्टि सार्वजनिक

वैशाख १५, दमक / दमक नगरपालिकाका प्रमुख राम थापा ले जिल्ला प्रशासन कार्यालय झापाको पछिल्लो गतिविधिप्रति असन्तुष्टि जनाउँदै कडा अभिव्यक्ति दिएका छन्। सुकुम्बासी बस्ती तथा सरकारी जग्गा अतिक्रमणको विषयमा प्रशासनले स्थानीय सरकारलाई पत्र पठाएको सन्दर्भमा प्रतिक्रिया दिँदै मेयर थापाले “जिप्रका नगर सरकारको तालुकदार निकाय होइन” भन्ने स्पष्ट धारणा सार्वजनिक गरेका हुन्।

उनले नेपालको संघीय संरचनाअनुसार स्थानीय तह स्वतन्त्र सरकार भएको उल्लेख गर्दै प्रशासनले निर्देशनात्मक शैलीमा पत्राचार गर्नु अधिकार क्षेत्र मिचिएको संकेत भएको बताए। “समन्वय आवश्यक हुन्छ, तर एकतर्फी आदेश स्वीकार्य हुँदैन,” मेयर थापाको भनाइ रहेको छ।

मेयर थापाले सुकुम्बासी व्यवस्थापन जस्तो संवेदनशील विषयमा स्थानीय सरकारसँग सहकार्य र समन्वयमार्फत अघि बढ्न प्रशासनलाई आग्रह गरेका छन्। साथै, स्थानीय सरकारको अधिकार र स्वायत्तताको सम्मान गर्नुपर्नेमा उनले जोड दिएका छन्। उक्त अभिव्यक्तिपछि झापामा प्रशासन र स्थानीय तहबीचको अधिकार सीमारेखा र समन्वयको विषय पुनः बहसको केन्द्रमा आएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 
सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

लोकप्रिय

सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

ताजा

सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 
  • सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप
  • सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा
  • सेवा र सहयोगमा समर्पित जन्मदिन : रक्षा पाण्डेको प्रेरणादायी कदम

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :