• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, जेठ १४, २०८३
बिहीबार, जेठ १४, २०८३
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा

सेवा र सहयोगमा समर्पित जन्मदिन : रक्षा पाण्डेको प्रेरणादायी कदम

जनताको प्रश्नमा नगर प्रमुख र वडाध्यक्षको जवाफ, दमक–७ मा सार्वजनिक सुनुवाई सम्पन्न

दमक उद्योग वाणिज्य संघद्वारा गोकुल श्रेष्ठ सम्मानित

दुधेमा भेट्रान प्रतियोगिता सुरु, उद्घाटन खेलमा पुर्वेली भेट्रानको शानदार जित

दमक–६ मा ‘63 Waffle Station’ सञ्चालन, वाफल र बबल टीको नयाँ स्वाद

लोकप्रिय समाचार

  • १. सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • २. सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

  • ३. दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

२२ वैशाख २०८३, गौरादह / पहिलो पाईला नेपाल गोरादह शाखाको पहिलो शाखा अधिवेशन मङ्गलबार सम्पन्न भएको छ। राधाकृष्ण मन्दिर ग्वालडुबाको सभाहलमा आयोजना गरिएको प्रथम शाखा अधिवेशनबाट भूपेन्द्र निरौला दोस्रो कार्यकालको लागि अध्यक्षमा पूर्ण निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी उपाध्यक्षमा बाबुराम अधिकारी सचिवमा प्रदिप धमला र कोषाध्यक्षमा पोसङ्का बास्तोला निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा यमुना खत्री, चाहना योगी, भुवन कटवाल, पुनमदेवी पौडेल र लोकनाथ रेग्मी निर्वाचित भएका छन्। कार्यक्रमको उद्घाटन राष्ट्रिय गायक सीताराम ताजपुरियाले पानसमा बत्ति बालेर गर्नुभएको थियो भने संस्थाकी सदस्य पोसङ्का बास्तोलाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने अतिथिहरू वेदनिधि रेग्मी, प्रेमप्रसाद धमला, दमक शाखाका अध्यक्ष राजु निरौला र भरत निरौलाले संस्थासँग सहकार्य गर्दै अगाडि बढ्ने कुरा व्यक्त गर्नुभयो । संस्थाले गर्दै आएका सामाजिक कार्यहरूमा कार्यक्रम संयोजकको भूमिका निर्वाह गर्नुहुने पदाधिकारीहरुमा संस्थाका पूर्व प्रथम उपाध्यक्ष निशा पौडेल, द्वितीय उपाध्यक्ष बाबुराम अधिकारी, पूर्व सह कोषाध्यक्ष एलिजा भेटवाल पूर्व सदस्य पोसङ्का बास्तोला, सदस्य यमुना खत्रीलाई सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो भने उत्कृष्ट सदस्यको अवार्ड चाहना योगीले प्राप्त गर्नुभएको थियो।

त्यस्तै संस्थाले गर्दै आएका कार्यहरूलाई संचार माध्यमद्वारा जनतामाझ पुर्याउनका लागि अतुलनीय भूमिका निर्वाह गर्नुहुने मल्टिमिडिया डट कम दमकका प्रधान सम्पादक सुजन गौतमलाई समेत सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय गायक सीताराम ताजपुरियाले गौरादहको बजारैमा माया हाम्रो बस्यो भन्ने गीत गाउनुभएको थियो भने उक्त अधिवेशन कार्यक्रममा पहिलो पाइला नेपाल केन्द्रीय सह कोषाध्यक्ष दिवस खतिवडा निर्वाचन अधिकृतको रुपमा रही निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रियाहरू पूरा गर्दै शपथ ग्रहण सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन सचिव प्रदिप धमलाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 
सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

लोकप्रिय

सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

ताजा

सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 
  • सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप
  • सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा
  • सेवा र सहयोगमा समर्पित जन्मदिन : रक्षा पाण्डेको प्रेरणादायी कदम

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :