• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, जेठ ०९, २०८३
शनिबार, जेठ ०९, २०८३
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा

सेवा र सहयोगमा समर्पित जन्मदिन : रक्षा पाण्डेको प्रेरणादायी कदम

जनताको प्रश्नमा नगर प्रमुख र वडाध्यक्षको जवाफ, दमक–७ मा सार्वजनिक सुनुवाई सम्पन्न

दमक उद्योग वाणिज्य संघद्वारा गोकुल श्रेष्ठ सम्मानित

दुधेमा भेट्रान प्रतियोगिता सुरु, उद्घाटन खेलमा पुर्वेली भेट्रानको शानदार जित

दमक–६ मा ‘63 Waffle Station’ सञ्चालन, वाफल र बबल टीको नयाँ स्वाद

लोकप्रिय समाचार

  • १. सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा

  • २. जनताको प्रश्नमा नगर प्रमुख र वडाध्यक्षको जवाफ, दमक–७ मा सार्वजनिक सुनुवाई सम्पन्न

  • ३. सेवा र सहयोगमा समर्पित जन्मदिन : रक्षा पाण्डेको प्रेरणादायी कदम

  • ४. दमक–६ मा ‘63 Waffle Station’ सञ्चालन, वाफल र बबल टीको नयाँ स्वाद

  • ५. दमक उद्योग वाणिज्य संघद्वारा गोकुल श्रेष्ठ सम्मानित

  • ६. सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

  • ७. दुधेमा भेट्रान प्रतियोगिता सुरु, उद्घाटन खेलमा पुर्वेली भेट्रानको शानदार जित

  • ८. दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

  • ९. सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा, कमल । पहिलो पाइला नेपाल प्रस्तावित कमल शाखाकी संयोजक सन्जु निरौलाले आफ्नो जन्मदिनको अवसरलाई सामाजिक सेवासँग जोड्दै उदाहरणीय कार्य गरेकी छन्। उनले कमल गाउँपालिकास्थित मङ्गलमय माध्यमिक विद्यालयका विपन्न तथा जेहेन्दार १५ जना विद्यार्थीलाई झोला, कापी, कलम लगायत विभिन्न शैक्षिक सामग्री वितरण गरेकी हुन्।

जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी समाजका आवश्यकता भएका बालबालिकाको अनुहारमा मुस्कान ल्याउने उद्देश्यले उक्त सहयोग गरिएको बताइएको छ। शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए भने यसले उनीहरूमा पढाइप्रति थप हौसला मिलेको विद्यालयले जनाएको छ।

सन्जु निरौलाले समाज परिवर्तनका लागि सानो सहयोगले पनि ठूलो अर्थ राख्ने बताउँदै आगामी दिनमा पनि सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। पहिलो पाइला नेपालले विगतदेखि नै शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा विपन्न समुदायको सहयोगमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। जन्मदिनको अवसरमा गरिएको यस सहयोगले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै अन्य व्यक्तिलाई पनि सामाजिक कार्यमा प्रेरित गर्ने विश्वास लिइएको छ।

कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहन बगाले, सामाजिक व्यक्तित्व टीका सापकोटा, पहिलो पाइला दमकका अध्यक्ष राजु निरौला, केन्द्रीय कोषाध्यक्ष दिवस खतिवडा, जीवनचक्र समाजका अध्यक्ष गणेश गौतम, गणेश प्रधान, त्रिलोचन अधिकारी, अभिभावक, विद्यार्थी तथा पहिलो पाइला नेपालका सदस्य एवं पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 
सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप
सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा

लोकप्रिय

सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा

जनताको प्रश्नमा नगर प्रमुख र वडाध्यक्षको जवाफ, दमक–७ मा सार्वजनिक सुनुवाई सम्पन्न

सेवा र सहयोगमा समर्पित जन्मदिन : रक्षा पाण्डेको प्रेरणादायी कदम

दमक–६ मा ‘63 Waffle Station’ सञ्चालन, वाफल र बबल टीको नयाँ स्वाद

दमक उद्योग वाणिज्य संघद्वारा गोकुल श्रेष्ठ सम्मानित

ताजा

सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 
  • सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप
  • सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा
  • सेवा र सहयोगमा समर्पित जन्मदिन : रक्षा पाण्डेको प्रेरणादायी कदम

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :