• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, माघ ०८, २०८२
बुधबार, माघ ०८, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

झापा–५ मा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

लोकप्रिय समाचार

  • १. राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

  • २. दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

  • ३. दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

  • ४. दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

  • ५. प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

  • ६. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ७. कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

  • ८. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

  • ९. गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता

  • १०. झापा–५ मा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

पहिलो पाइला नेपाल गौरादह शाखाद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

गौरादह, मङ्सिर १३ / पहिलो पाइला नेपाल गौरादह शाखाको आयोजनामा प्रगति माध्यमिक विद्यालयको सभाहलमा वक्तृत्वकला प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएको छ। कार्यक्रम शाखा अध्यक्ष भूपेन्द्र निरौलाको अध्यक्षतामा तथा प्रथम उपाध्यक्ष निशा पौडेलको संयोजकत्वमा सञ्चालन गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिका–८ का वडाध्यक्ष गणेश कुमार राजवंशी रहनुभएको थियो भने विशिष्ट अतिथिको रूपमा प्रदेश प्रमुखको सचिवालय सदस्य, समाजसेवी तथा कार्यक्रमका प्रायोजक धर्मराज गुरागाईं उपस्थित हुनुुभएको थियो। अन्य अतिथिहरूमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महाविर राजवंशी, प्रगति माविका सहायक प्रअ विष्णु लुईटेँल, गौरीगञ्ज क्याम्पस प्रमुख तथा प्रगति मावि भूतपूर्व विद्यार्थी समाजका उपाध्यक्ष भक्त भण्डारीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको निर्णायक मण्डलमा गौरीगञ्ज क्याम्पसका प्राध्यापक चित्र कुबेर डोटेल, अर्विन राजवंशी तथा खजुरगाछी माविका शिक्षक गोपाल बुढाथोकी रहेका थिए। स्वागत मन्तव्य संस्था सदस्य यमुना खत्रीले प्रस्तुत गरेकी थिइन्।

विशिष्ट अतिथि धर्मराज गुरागाईंले संस्थाले युवाहरूको व्यक्तित्व विकास र सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर साथ–सहयोग रहने प्रतिवद्धता जनाउनुभयो। त्यस्तै विभिन्न विद्यालयका शिक्षकहरूले पनि यस्ता कार्यक्रमले विद्यार्थीको क्षमता विकासमा टेवा पुग्ने जनाउँदै प्रशंसा व्यक्त गरेका थिए।

कार्यक्रममा ज्ञानकुञ्ज एकेडेमीका कक्षा ८ का विद्यार्थी मौलिक खतिवडाले कविता प्रस्तुत गरी कार्यक्रममा मनोरञ्जन थपेका थिए। प्रतियोगितामा गौरादह नगरपालिका भरिका ११ वटा विद्यालयले सहभागिता जनाएका थिए।

प्रतियोगितामा इमिनेन्ट कञ्चनजङ्गा माविकी छात्रा विपिसा पाठक प्रथम, जनता मावि गौरादह–१ का छात्र गोविन्द दाहाल द्वितीय, र नमुना माविका छात्र सम्पन्न बाबू कोइराला तृतीय भएका छन्।

विजेता विद्यार्थीहरूलाई क्रमशः नगद ३५००, २५०० र १५०० तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागी सबै विद्यार्थीलाई पनि प्रमाणपत्र दिइएको थियो। कार्यक्रमका प्रायोजक धर्मराज गुरागाईं र खाजाको प्रायोजन गर्ने प्रगति मावि भूतपूर्व विद्यार्थी समाजलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।

कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, समाजसेवी तथा पहिलो पाइला नेपाल गौरादह शाखाका पदाधिकारीहरू उपस्थित रहेका थिए। कार्यक्रमको संचालन शाखा सचिव प्रदिप धमलाले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

लोकप्रिय

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

ताजा

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा
  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन
  • दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :