• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, जेठ १४, २०८३
बिहीबार, जेठ १४, २०८३
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा

सेवा र सहयोगमा समर्पित जन्मदिन : रक्षा पाण्डेको प्रेरणादायी कदम

जनताको प्रश्नमा नगर प्रमुख र वडाध्यक्षको जवाफ, दमक–७ मा सार्वजनिक सुनुवाई सम्पन्न

दमक उद्योग वाणिज्य संघद्वारा गोकुल श्रेष्ठ सम्मानित

दुधेमा भेट्रान प्रतियोगिता सुरु, उद्घाटन खेलमा पुर्वेली भेट्रानको शानदार जित

दमक–६ मा ‘63 Waffle Station’ सञ्चालन, वाफल र बबल टीको नयाँ स्वाद

लोकप्रिय समाचार

  • १. सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • २. सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

  • ३. दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

माघ ११, दमक / दमक नगरपालिकामा विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। दमक नगरपालिकाभित्रका २० वटा सरकारी तथा सामुदायिक विद्यालयहरूको सहभागितामा प्रतियोगिता आयोजना गरिएको हो।

दमक नगरपालिका वडा नं. ७ वडा कार्यालयको समन्वय तथा वडा बाल सञ्जाल दमकको आयोजनामा सम्पन्न प्रतियोगितामा ग्लोबल एजुकेसन एकेडेमीका श्रेयंस चौलागाईं प्रथम हुन सफल भएका छन्। यस्तै, सूर्योदय एजुकेसन इङ्लिस स्कुलका तनय पाण्डेले दोस्रो र सोही विद्यालयका हिलिहाङ लिम्बूले तेस्रो स्थान हासिल गरेका छन्।

प्रतियोगितामा प्रथम हुनेलाई मेडल, ट्रफी तथा नगद ४ हजार रुपैयाँ प्रदान गरिएको थियो भने दोस्रो हुनेलाई ३ हजार, तेस्रो हुनेलाई २ हजार, चौथो हुनेलाई १ हजार र पाँचौं हुनेलाई पनि १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको वडा बाल सञ्जाल दमक–७ का सदस्य अभिषेक ढकालले जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष भीमप्रसाद पौडेल रहनुभएको थियो। कार्यक्रमको अध्यक्षता वडा बाल सञ्जाल दमक–७ की अध्यक्ष शुभेच्छा बिमलीले गर्नुभएको थियो।

कार्यक्रममा वडा नं. ७ का वडा सदस्यहरू, सहभागी विद्यार्थीहरू तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगिता कार्यक्रमको सञ्चालन वडा बाल सञ्जाल दमक–७ का सह–सचिव कमल पोख्रेलले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 
सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

लोकप्रिय

सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

ताजा

सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 
  • सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप
  • सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा
  • सेवा र सहयोगमा समर्पित जन्मदिन : रक्षा पाण्डेको प्रेरणादायी कदम

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :