Wednesday, June 24, 2026
ताजा अपडेट कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोडको बजेट ( पूर्णपाठ) • कमल गाउँपालिकाद्वारा नदीजन्य सामग्री उत्खनन् र संकलनमा रोक • झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ • पाथीभरामा जेठमा ८ हजार दर्शनार्थी, ४६ लाख भेटी संकलन • बेघर बनेका सुकुम्बासीको व्यवस्थापन गर्न हर्क साम्पाङको माग • गौरादहमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु • एम्बाप्पेको ऐतिहासिक कीर्तिमानसँगै फ्रान्सको शानदार जित • खाँदबारीमा कैदी हत्या प्रकरण : सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला

समाचार

कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोडको बजेट ( पूर्णपाठ)

दमक । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले उक्त आकारको बजेट ल्याएका हुन् । जसमा चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख, पूँजीगत तर्फ २० अर्ब ७५ करोड ९९ लाख र […]

schedule 7 days अघि

कमल गाउँपालिकाद्वारा नदीजन्य सामग्री उत्खनन् र संकलनमा रोक

दमक । झापाको कमल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने खोलाहरूबाट नदीजन्य सामग्री उत्खनन्, संकलन र ढुवानी कार्यमा पूर्ण रोक लगाएको छ । गाउँ कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालका अनुसार कमल गाउँपालिकाको पूर्व र पश्चिम तर्फ रहेका कमल र रतुवा खोलाबाट साधारण निर्माणमुखी नदीजन्य सामग्री […]

schedule 7 days अघि

झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानबाट ९२ जना लागुऔषध प्रयोगकर्ता तथा कारोबारीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय , लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टा तथा मातहतका कार्यालयबाट खटिएको विशेष टोलीले सोमबार र मङ्गलबार ‘स्वीप अपरेसन’ गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्लाका विभिन्न शङ्कास्पद स्थानमा सञ्चालित अपरेसनका क्रममा ७९ पुरुष […]

schedule 7 days अघि

पाथीभरामा जेठमा ८ हजार दर्शनार्थी, ४६ लाख भेटी संकलन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा जेठ महिनामा ४६ लाख ६० हजार रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार जेठ महिनामा कुल ४६ लाख ६० हजार ६ सय रुपैयाँ भेटी संकलन भएको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार मन्दिरमा संकलन भएको भेटीलाई […]

schedule 7 days अघि

बेघर बनेका सुकुम्बासीको व्यवस्थापन गर्न हर्क साम्पाङको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको निर्देशनमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका बस्तीमा डोजर चलाइएकाले धेरै नागरिक बेघर बनेको बताएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्रीसँग सम्बन्धित सिमाना विषयक अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउनुपर्ने आफ्नो दलको माग यथावत रहेको बताए । साथै, प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भई उठाइएका प्रश्नहरूको जवाफ दिनुपर्ने उनको […]

schedule 7 days अघि

गौरादहमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा, असार ३ । झापाको गौरादहमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । गएराति ८ः२० बजे गौरादह १ नवदुर्गा पेट्रोल पम्पस्थित पाडाजुँगी– गौरीगंज भित्री सडक खण्डमा डिपुचोकबाट पेट्रोल पम्पतर्फ जाँदै गरेको प्र.न.१–०१–००१ क ११८८ नम्बरको टिपरले साइकल यात्री गौरादह ४ बस्ने ६१ वर्षीय प्रेमप्रसाद गुरागाईलाई ठक्कर दिएको थियो । टाउको र शरीरको बिभिन्न भागमा […]

schedule 7 days अघि

एम्बाप्पेको ऐतिहासिक कीर्तिमानसँगै फ्रान्सको शानदार जित

असार ३, दमक / कप्तान किलियन एम्बाप्पेको कीर्तिमान र उत्कृष्ट प्रदर्शनको मद्दतले फ्रान्सले फिफा विश्वकप २०२६ मा रोमाञ्चक जितसहित आफ्नो यात्रा सुरु गरेको छ। न्युजर्सी स्टेडियममा भएको खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गरेको हो। खेलमा दुई गोल गर्दै एम्बाप्पे फ्रान्सको इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। उनले फ्रान्सका लागि आफ्नो कुल […]

schedule 7 days अघि