• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, जेठ ०३, २०८३
आइतबार, जेठ ०३, २०८३
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कबड्डी खेललाई सूचीबाट हटाइएपछि गौरादहमा खेलप्रेमीको आक्रोश

कमलमा पहिलो पाईला नेपालको प्रस्तावित शाखा गठन

शिवसताक्षीमा लक्ष्मी नारायण मावि SEE २०८२मा नगरकै प्रथम

दमकमा बृहत् उभौली साकेला शिला प्रदर्शन तथा सांस्कृतिक महोत्सव हुने

स्मारिका सामुदायिक बोर्डिङ स्कुलको उत्कृष्ट एसईई नतिजा, सबै विद्यार्थी उत्तीर्ण

अन्तर्राष्ट्रिय नर्स दिवस : दमक हस्पिटलमा नर्सहरूको सम्मान, चुनौती र भविष्यबारे छलफल

गुणस्तरीय शिक्षाको परिणाम : ग्लोबल एकेडेमीका ५ विद्यार्थीको ४.० GPA

रोटरी क्लब अफ दमकद्वारा पृथ्वी माविलाई डेक्स बेञ्च सहयोग

दुधेमा चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ हुने

लोकप्रिय समाचार

  • १. शिवसताक्षीमा लक्ष्मी नारायण मावि SEE २०८२मा नगरकै प्रथम

  • २. गुणस्तरीय शिक्षाको परिणाम : ग्लोबल एकेडेमीका ५ विद्यार्थीको ४.० GPA

  • ३. दमकमा बृहत् उभौली साकेला शिला प्रदर्शन तथा सांस्कृतिक महोत्सव हुने

  • ४. दुधेमा चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ हुने

  • ५. अन्तर्राष्ट्रिय नर्स दिवस : दमक हस्पिटलमा नर्सहरूको सम्मान, चुनौती र भविष्यबारे छलफल

  • ६. कबड्डी खेललाई सूचीबाट हटाइएपछि गौरादहमा खेलप्रेमीको आक्रोश

  • ७. स्मारिका सामुदायिक बोर्डिङ स्कुलको उत्कृष्ट एसईई नतिजा, सबै विद्यार्थी उत्तीर्ण

  • ८. कमलमा पहिलो पाईला नेपालको प्रस्तावित शाखा गठन

  • ९. रोटरी क्लब अफ दमकद्वारा पृथ्वी माविलाई डेक्स बेञ्च सहयोग

कबड्डी खेललाई सूचीबाट हटाइएपछि गौरादहमा खेलप्रेमीको आक्रोश

जेठ २, गौरादह / गौरादह नगरपालिकाले आयोजना गर्न लागेको वडा स्तरीय खेलकुद प्रतियोगिताको खेल सूचीमा कबड्डी खेल समावेश नगरिएको भन्दै खेलाडी तथा खेलप्रेमीहरूले असन्तुष्टि जनाएका छन्। नगर खेलकुद कार्यकारी समितिको निर्णयअनुसार सार्वजनिक गरिएको खेल तालिकामा भलिबल, फुटबल, क्रिकेट, दौड, ब्याडमिन्टन तथा बुद्धिचाल जस्ता खेल समावेश गरिए पनि कबड्डी खेललाई भने पूर्ण रूपमा बाहिर राखिएको छ।

वर्षौंदेखि गौरादहको नाम राख्दै विभिन्न प्रतियोगितामा ट्रफी जित्ने खेलका रूपमा परिचित कबड्डीलाई सूचीबाट हटाइएको भन्दै खेलाडीहरूले नगरपालिकाको निर्णयप्रति प्रश्न उठाएका छन्। “जहिले गौरादहको इज्जत राख्ने हामी नै, राष्ट्रिय स्तरसम्म खेलाडी उत्पादन गर्ने खेल नै हटाइनु दुःखद हो,” खेलाडी इन्दिरा बोहरा

ले गुनासो गरिन । खेलाडीहरूका अनुसार गौरादहबाट कबड्डी खेलेर राष्ट्रिय स्तरसम्म पुगेका खेलाडीसमेत रहेका छन्। आगामी दिनमा अझ धेरै खेलाडी उत्पादन हुने सम्भावना हुँदाहुँदै कबड्डीलाई अवसर नदिनु खेलप्रति अन्याय भएको उनीहरूको भनाइ छ।

उनीहरूले सबै खेललाई समान अवसर र सम्मान दिनुपर्ने माग गर्दै कबड्डी खेललाई पनि प्रतियोगितामा समावेश गर्न नगरपालिकासँग आग्रह गरेका छन्। “सबै खेल राखेर कबड्डीलाई मात्रै हटाउनु उचित होइन, यसले खेलाडीहरूको मनोबल कमजोर बनाउँछ,” स्थानीय खेलप्रेमीहरूको भनाइ छ। नगरपालिकाले भने यस विषयमा हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कमलमा पहिलो पाईला नेपालको प्रस्तावित शाखा गठन
शिवसताक्षीमा लक्ष्मी नारायण मावि SEE २०८२मा नगरकै प्रथम
दमकमा बृहत् उभौली साकेला शिला प्रदर्शन तथा सांस्कृतिक महोत्सव हुने

लोकप्रिय

शिवसताक्षीमा लक्ष्मी नारायण मावि SEE २०८२मा नगरकै प्रथम

गुणस्तरीय शिक्षाको परिणाम : ग्लोबल एकेडेमीका ५ विद्यार्थीको ४.० GPA

दमकमा बृहत् उभौली साकेला शिला प्रदर्शन तथा सांस्कृतिक महोत्सव हुने

दुधेमा चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ हुने

अन्तर्राष्ट्रिय नर्स दिवस : दमक हस्पिटलमा नर्सहरूको सम्मान, चुनौती र भविष्यबारे छलफल

ताजा

कबड्डी खेललाई सूचीबाट हटाइएपछि गौरादहमा खेलप्रेमीको आक्रोश

कमलमा पहिलो पाईला नेपालको प्रस्तावित शाखा गठन

शिवसताक्षीमा लक्ष्मी नारायण मावि SEE २०८२मा नगरकै प्रथम

दमकमा बृहत् उभौली साकेला शिला प्रदर्शन तथा सांस्कृतिक महोत्सव हुने

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • कबड्डी खेललाई सूचीबाट हटाइएपछि गौरादहमा खेलप्रेमीको आक्रोश
  • कमलमा पहिलो पाईला नेपालको प्रस्तावित शाखा गठन
  • शिवसताक्षीमा लक्ष्मी नारायण मावि SEE २०८२मा नगरकै प्रथम
  • दमकमा बृहत् उभौली साकेला शिला प्रदर्शन तथा सांस्कृतिक महोत्सव हुने
  • स्मारिका सामुदायिक बोर्डिङ स्कुलको उत्कृष्ट एसईई नतिजा, सबै विद्यार्थी उत्तीर्ण

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :